Nepal Indra Foundation

Nepal Indra Foundation Mission for Education

20/11/2022

Some times happens something's new

20/10/2022

बालबालिका जे सिक्छन् त्यही अनुसार व्यवहार गर्छन् ।

■ बालबालिका आलोचनाको वातावरणमा हुर्किए भने उनीहरुले गाली गर्न सिक्छन् ।
■ प्रशंसाको वातावरणमा हुर्किए भने प्रशंसा गर्न सिक्छन् ।
■ भै-झगडाको वातावरणमा हुर्किए भने झगडा गर्न सिक्छन् ।
■ सहनशील वातावरणमा हुर्किए भने धैर्य गर्न सिक्छन् ।
■ ठट्टा गर्ने, उडाउने वातावरणमा हुर्किए भने सङ्कोच मान्न सिक्छन्
■ प्रेरणात्मक वातावरणमा हुर्किए भने आत्मविश्वास सिक्छन् ।
■ लाजको वातावरणमा हुर्किए भने दोष मान्न सिक्छन् ।
■ सम्मतिको वातावरणमा हुर्किए भने आफैँलाई मन पराउन थाल्छन् ।
■ न्यायसङ्गत वातावरणमा हुर्किए भने न्याय गर्न सिक्छन् ।
■ सुरक्षाको वातावरणमा हुर्किए भने भरोसा गर्न सिक्छन् ।
■ सहयोगी र मिलनसार वातावरणमा हुर्किए भने प्रेम प्राप्त गर्न सिक्छन् ।
■ बालबालिकाले आफूले जे सिक्छन् समाजलाई त्यही दिने छन् ।

बालबालिकाका मसिना हातले कापी कलम समाउन पाउन् !कलिला मस्तिष्कले सिर्जनशील ज्ञान सिक्न पाउन् सानैमा श्रम र दुर्व्यवहार संग...
18/10/2022

बालबालिकाका मसिना हातले कापी कलम समाउन पाउन् !

कलिला मस्तिष्कले सिर्जनशील ज्ञान सिक्न पाउन् सानैमा श्रम र दुर्व्यवहार संगै कोही बाँच्न नपरोस् भाषण र कागजमा हैन व्यवहारमा बालश्रम अन्त्य होस्

श्रममा लागेका बालबालिकालाई बिकल्प दिइयोस् बालश्रम शोषण गर्नेहरूलाई दण्डित गरियोस् !

यौन दुर्व्यवहार जो कोहीबाट हुन सक्छ, नाबालिगमाथि “आश गरिएका” भनिएकाबाट योजनावद्ध तरिकाबाट यस्तो हुनु “लोकपृयता” को खोल भ...
17/10/2022

यौन दुर्व्यवहार जो कोहीबाट हुन सक्छ, नाबालिगमाथि “आश गरिएका” भनिएकाबाट योजनावद्ध तरिकाबाट यस्तो हुनु “लोकपृयता” को खोल भित्रको अपराधिक मानसिकताको उपज हो ! यो वा त्यो बहानामा च्योख्याउन खोज्नु, छुट दिनु अर्को अपराध हो ! पीडितलाई बयान फेर्न वाध्य बनाउनु फेरी अर्को अपराध हो ! यस्ता अपराधका श्रृंखला रोक्न सबैमा स्पष्टता, आँट र क्रियाशीलताको खाँचों छ !

Nepal Indra Foundation for every childGender inequality has as life-long consequences for girls and sets them back in th...
16/10/2022

Nepal Indra Foundation for every child

Gender inequality has as life-long consequences for girls and sets them back in their communities. It's on all of us to change that, and continue breaking gender stereotypes.

Nepal Indra Foundation works to give every girl a chance to choose her path.

स्वस्थ आहारले 🥘 मधुमेह, हृदय रोग, केही क्यान्सर र मोटोपनासँग जोडिएका अन्य पक्षहरू सहित नसर्ने रोगहरु रोक्न मद्दत गर्दछ। ...
12/10/2022

स्वस्थ आहारले 🥘 मधुमेह, हृदय रोग, केही क्यान्सर र मोटोपनासँग जोडिएका अन्य पक्षहरू सहित नसर्ने रोगहरु रोक्न मद्दत गर्दछ। यो चाडपर्वको 🪔 दौरान, र सधैं, स्वस्थ विकल्पहरूसंग आफ्नो स्वास्थ्यको ख्याल राखौँ ।

12/10/2022

आत्महत्याबारे कुरा गर्नाले जोखिम बढ्दैन, बरु जाेखिममाा भएका व्यक्तिलाई आफ्नो विचार र भावना व्यक्त गर्ने मौका दिन्छ।

☎️ आत्महत्याकाे सोच भएका व्यक्तिहरुका लागिे परामर्श सहयाेगो लिन २४सै घण्टा राष्ट्रिय हटलाइन 1️⃣1️⃣6️⃣6️⃣ उपलब्ध छ ।

Youth unemployment:----------------          Youth unemployment is the situation of young people who are looking for a j...
11/10/2022

Youth unemployment:
----------------
Youth unemployment is the situation of young people who are looking for a job but cannot find a job, with the age range of 15-24 years old.

The main aim of this post is to explain the importance, causes and consequences of youth unemployment and policies to fight it.
Global economic crisis made it clear that youth unemployment is more sensitive than adult unemployment. Increasing youth unemployment creates a hopeless generation & an army of unemployment,thus harming economic deeply now & in the future.

बढदाे जनसंख्या संगै समाजमा मानिसहरुको आनुशासनहिन व्यवहारले गाउँ घर र वरपरका वस्तिहरूमा दिन प्रति दिन डेंगु राेग बढ्दै छ ...
10/10/2022

बढदाे जनसंख्या संगै
समाजमा मानिसहरुको आनुशासनहिन व्यवहारले गाउँ घर र वरपरका वस्तिहरूमा दिन प्रति दिन डेंगु राेग बढ्दै छ ।
डेंगुबाट बच्न घर,आँगन र समाज सफा राखाैँ, आफू बचैा र अरूलाई पनि बचाउ।

Address

Gadhawa/6
Dang District
22414

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779741660157

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Indra Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share