JCI Udayapur

JCI Udayapur Triyuga Nagarpalika 11udayapur

नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने Sankalpa to Success Award" अन्तरगत may महिनामा उदयपुर जेसीज शाखा बाट   नेपाल जेसीज...
09/06/2026

नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने Sankalpa to Success Award" अन्तरगत may महिनामा उदयपुर जेसीज शाखा बाट नेपाल जेसीजले दिएको टाक्स पूरा गरि Sankalpa to Success Award" प्राप्त गर्न सफल भएका छौं
पहिलो महिना देखि नै निरन्तर यहि अनुपातमा सफलता प्राप्त गर्न तपाइहरुले गर्नु भएको मेहेनत तथा बोर्डले दिएमो साथ प्रती उदयपुर जेसीज परिवार आभारी छौं ।
अबको यो महिना १००% पुर्याउने अभियानमा हुनेछौ ।

05/06/2026

विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
उदयपुर जेसीजद्वारा हरेक वर्षझैँ यस वर्ष पनि विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। आज त्रियुगा नगरपालिका–३ मा अवस्थित शिव पाञ्चायन मन्दिर परिसरमा आयोजित कार्यक्रममा करिब १५० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जेसीज पदाधिकारी, सदस्यहरू, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
“आज रोपिएको एउटा बिरुवाले भोलिको स्वच्छ वातावरण सुनिश्चित गर्छ” भन्ने सन्देशका साथ सम्पन्न भएको यस कार्यक्रमले वातावरण संरक्षणप्रति सामूहिक जिम्मेवारीको भावना अझ मजबुत बनाएको छ। 🌱🌳
उदयपुर जेसीज – नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्वमा प्रतिबद्ध।Jiban Secretariat
Nepal Jaycees Secretariat

29/05/2026

उदयपुर जेसीजका अध्यक्ष ब्रमहदेब महतोद्वारा जेसीजका बारेमा आफ्नो बिचार ब्यक्त गर्नु हुँदै । Navin Mahato Brahmdev Mahato

Congratulations.......on Successfully completing all the tasks assigned by Nepal Jaycees in accordance with the circular...
14/05/2026

Congratulations.......on Successfully completing all the tasks assigned by Nepal Jaycees in accordance with the circular for the "Sankalpa to Success Award" for the month of April 2026.

उदयपुर जेसीसकाे आयाेजनामा तथा  त्रियुगा उधाेग वाणिज्य संघकाे सहकार्य मा १ दिने Effective Public Speaking Development Tra...
01/05/2026

उदयपुर जेसीसकाे आयाेजनामा तथा त्रियुगा उधाेग वाणिज्य संघकाे सहकार्य मा १ दिने Effective Public Speaking Development Training त्रियुगा उधाेगवाणिज्य संघकाे सभाहलमा सम्पन्न गरियाे ।

25/04/2026

उदयपुर जेसीजद्वारा मिति २०८३ साल बैशाख १२ गतेका दिन वर्ष २०२६ का बोर्डका पदाधिकारीज्यूहरूलाई लक्षित गरी Pre Induction & Lom Officers Training 2026 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। उक्त तालिम कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा वर्ष २०२१ की पूर्व अध्यक्ष जेसी सर्मिला थापा ज्युको सक्रिय सहभागिता रहेको थियो साथै साझा सेवा घरमा रहेका बालबालिका हरूलाई लक्षित गरी खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
JCI Udayapur Brahmdev Mahato Debu Baniya Sarmila Thapa

उदयपुर जेसीज वर्ष 2026 का EVP जेसी यादव कार्की ज्यू लाई जन्म दिन को शुभकामना व्यक्त गर्दछौं।उदयपुर जेसीज परिवारवर्ष 2026
16/02/2026

उदयपुर जेसीज वर्ष 2026 का EVP जेसी यादव कार्की ज्यू लाई जन्म दिन को शुभकामना व्यक्त गर्दछौं।
उदयपुर जेसीज परिवार
वर्ष 2026

🕉️ महाशिवरात्रि महोत्सव २०८२ 🕉️महाशिवरात्रि को पावन अवसरमाJCI उदयपुर परिवार २०२६ हार्दिक निमन्त्रणा गर्दछ।भक्तजन, शुभेच्...
14/02/2026

🕉️ महाशिवरात्रि महोत्सव २०८२ 🕉️
महाशिवरात्रि को पावन अवसरमा
JCI उदयपुर परिवार २०२६ हार्दिक निमन्त्रणा गर्दछ।

भक्तजन, शुभेच्छुक तथा सम्पूर्ण धर्मप्रेमी महानुभावहरूलाई
भक्ति, आस्था र आध्यात्मिक ऊर्जाले भरिएको यस महान् पर्वमा सहभागी भई
भगवान् शिवको कृपा प्राप्त गर्न हार्दिक अनुरोध गर्दछौँ।

📅 मिति: २०८२ साल फागुन ३ गते (१५ फेब्रुअरी २०२६)
🕗 समय: बिहान ७:०० बजेदेखि
📍 स्थान: ढिम्कि मन्दिर

आउनुहोस्, हामी सबै मिलेर एकता, शान्ति र सद्भावका साथ
यस पवित्र रात्रिलाई भव्य रूपमा मनाऔँ।

हर हर महादेव! 🙏

सादर निमन्त्रक,
JCI उदयपुर परिवार २०२६

LOM Academy saurah chitawan JCI Udayapur
13/02/2026

LOM Academy saurah chitawan
JCI Udayapur

Address

Gaighat, Udayapur
Chiyabari

Website

Alerts

Be the first to know and let us send you an email when JCI Udayapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share