ख्रीष्टीय क्याम्पा चर्च Campa Church

  • Home
  • Nepal
  • Chitwan
  • ख्रीष्टीय क्याम्पा चर्च Campa Church
Directions

ख्रीष्टीय क्याम्पा चर्च Campa Church जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ। -यूहन्ना ३:१५ Khristiya Campa Church is located at chitwan district of Nepal.

We have Pastor Man Bahadur Tamang, as a Church Leader and since 1997, he is serving God's people in his native place.

आजको कार्यक्रम र आशिषमय सङ्गतिको एक झलक। आजको बचनले हाम्रा जीवन र सम्बन्धहरूलाई नयाँ आशिष र उर्जा दिएको छ। 💖🙏   #चर्चकार...
14/06/2026

आजको कार्यक्रम र आशिषमय सङ्गतिको एक झलक।

आजको बचनले हाम्रा जीवन र सम्बन्धहरूलाई नयाँ आशिष र उर्जा दिएको छ। 💖🙏 #चर्चकार्यक्रम #आशिषमयदिन😇

शनिबारको संगति! प्रभुको उपस्थितिमा एउटा सुन्दर र आशिषित दिन। 📖✨
06/06/2026

शनिबारको संगति! प्रभुको उपस्थितिमा एउटा सुन्दर र आशिषित दिन। 📖✨

31/05/2026

मैले निश्चय गरेको छु, येशूको पछि लाग्न। उहाँकै मार्गमा, उहाँकै सत्यमा।✨

31/05/2026

दिदी बहिनीहहरुको डाँडाको प्रार्थना संगति 😍 #तिमीहरू संसारका ज्योति हौ। डाँड़ामा बसालिएको सहर लुक्न सक्दैन । ( मत्ती 5:14 )

16/05/2026

शैतानको शिविरमा जाऔ र खोसौँ त्यसले जे लग्यो त्यो😍🙌

11/05/2026

Sacho Maya Christ sanga layera😍

बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।( हितोपदेश २२:६ )      🤍✨
17/01/2026

बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।( हितोपदेश २२:६ ) 🤍✨

26/12/2025
25 December 2025 (Christmas celebrations😍✨)
26/12/2025

25 December 2025 (Christmas celebrations😍✨)

29/11/2025

तर येशूले भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो।” मत्ती 19:14 ✨

Address

Rapti-9
Chitwan
00977

Website

Alerts

Be the first to know and let us send you an email when ख्रीष्टीय क्याम्पा चर्च Campa Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share