Beautiful Mind Foundation

Call Directions Website Contact the organization

Beautiful Mind Foundation Beautiful Mind Foundation is a non profitable organisation , who provide the treatment service or recreation service for the mental illness patients.

11/08/2024
 #𝑩𝒆𝒂𝒖𝒕𝒊𝒇𝒖𝒍  #𝑴𝒊𝒏𝒅  #𝑭𝒐𝒖𝒏𝒅𝒂𝒕𝒊𝒐𝒏 द्वारा मानवसेवा आश्रम  #𝑴𝒂𝒏𝒂𝒗𝒔𝒆𝒘𝒂  #𝑨𝒔𝒉𝒓𝒂𝒎 𝑯𝒆𝒂𝒅𝒒𝒖𝒂𝒓𝒕𝒆𝒓 𝑯𝒆𝒕𝒂𝒖𝒅𝒂 मा गरिमा बढाई रहनु भएका २...
10/01/2023

#𝑩𝒆𝒂𝒖𝒕𝒊𝒇𝒖𝒍 #𝑴𝒊𝒏𝒅 #𝑭𝒐𝒖𝒏𝒅𝒂𝒕𝒊𝒐𝒏 द्वारा मानवसेवा आश्रम #𝑴𝒂𝒏𝒂𝒗𝒔𝒆𝒘𝒂 #𝑨𝒔𝒉𝒓𝒂𝒎 𝑯𝒆𝒂𝒅𝒒𝒖𝒂𝒓𝒕𝒆𝒓 𝑯𝒆𝒕𝒂𝒖𝒅𝒂 मा गरिमा बढाई रहनु भएका २०० जना लक्ष्मीनारायण ज्युहरुलाई परामर्श संगै निशुल्क मानसिक स्वास्थ्य परिक्षण गर्दै |

डा. Raj Bhantana ज्यु बाट ।

ब्युटिफुल माईण्डका  मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तनाले सबै खाले मानसिक रोगको उपचार हुने बताउनु भएको छ । विश्व मानस...
10/10/2022

ब्युटिफुल माईण्डका मानसिक रोग विशेषज्ञ डा. गिरिराज भन्तनाले सबै खाले मानसिक रोगको उपचार हुने बताउनु भएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर हेल्थसँग कुराकानी गर्दै डा. भन्तनाले सबै खाले मानसिक रोग उपचार गरेर पूर्ण निको नभए पनि मेन्टेन गराउन सकिने बताउनु भएको हो । उहाँले भन्नुभयो “पूर्ण निको नहुने मानसिक रोगको पनि उपचार गरेर मेन्टेन गराउन सकिन्छ । कुनै लक्षण आउँदैन, आफ्नो काम गरेर घर व्यवहार चलाउन, जीविकोपार्जन गर्न सक्ने बनाउन सकिन्छ ।” प्रस्तुत छ डा. भन्तनासँग गरिएको कुराकानी :

bhantana Connect with kantipurhealth via Social mediaFacebookhttps://www.facebook.com/Kantipurheal...Twitterhttps://twitter.com/H...

बरिस्ठ  मनोचिकित्सक  तथा फाउन्डेसन का अध्यक्ष डा . गिरिराज भन्ताना  ज्यु , मानसिक स्वास्थ्य उपचार  सम्बन्धि   संग गरियको...
28/09/2022

बरिस्ठ मनोचिकित्सक तथा फाउन्डेसन का अध्यक्ष डा . गिरिराज भन्ताना ज्यु , मानसिक स्वास्थ्य उपचार सम्बन्धि संग गरियको कुराकानीका केहि झलक हरु |

For more news and videos Please visit :http://www.kantipurhealth.com​​​​Connect with kantipurhealth via Social mediaFace...

" सेवानै हाम्रो कर्म, सेवा नै हाम्रो धर्म "मानब सेवा आश्रम भरतपुर शाखामा आज 38 जना मानसिक रुपले समस्या हुनु भएका आमाबुवा...
27/09/2022

" सेवानै हाम्रो कर्म, सेवा नै हाम्रो धर्म "

मानब सेवा आश्रम भरतपुर शाखामा आज 38 जना मानसिक रुपले समस्या हुनु भएका आमाबुवा को निसुल्क स्वास्थ्य परिक्षण गरियो | सदैब मनाबसेवामा यसरी नै हातेमालो गर्दै सेवा दिन सकौ |

यस मानवीय सेवा सहयोगको लागि : ...................................
𝐔𝐑𝐋 : 𝐡𝐭𝐭𝐩𝐬://thebmfoundation.org/
𝐄𝐦𝐚𝐢𝐥 : [email protected]
Beautiful Mind Foundation
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 : 𝐡𝐭𝐭𝐩𝐬://𝐰𝐰𝐰.𝐟𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤.𝐜𝐨𝐦/bmfoundation2079..................................
𝐁𝐚𝐧𝐤 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬 𝐨𝐟 Beautiful Mind Foundation
𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭 𝐍𝐚𝐦𝐞: BEAUTIFUL MIND FOUNDATION
𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭 𝐍𝐮𝐦𝐛𝐞𝐫: 03010306490016
𝐒𝐰𝐢𝐟𝐭 𝐂𝐨𝐝𝐞: HIMANPKA
𝐁𝐚𝐧𝐤 𝐍𝐚𝐦𝐞: Himalayan bank ltd....................................
अन्य जानकारीका लागि : 9862546268, 9817524358

 #नेपालिहरुको महान चाड सुभ  #बिजया  #दशमीको पावन अबसरमा नेपाल र नेपालीलाइ माया गर्ने सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि ब...
26/09/2022

#नेपालिहरुको महान चाड सुभ #बिजया #दशमीको पावन अबसरमा नेपाल र नेपालीलाइ माया गर्ने सम्पूर्ण नेपालि दाजु भाइ तथा दिदि बहिनि लगायत सम्पूर्णमा हार्दिक-हार्दिक मंगलमय सुभकामना व्यक्त्त गर्दछौ |

परिवार
मानसिक रोग तथा लागु औसध दुर्व्यसनी सम्बन्धि उपचारको लागि
"मानबिय सेवानै सबै भन्दा ठुलो धर्म हो "
सहयोगी हातहरुको लागि
Bank: Himalayan Bank Ltd
Bank Ac No: 03010306490016
Swift Code : HIMANPKA
Ac Holder Name: Beautiful Mind Foundation
मुख्य कार्यालय:
Beautiful Mind Foundation
Khairahani -11, Gaindaha , Chitwan
Ph: 9862546268, 9855060460
Email : [email protected]
Website: www.thebmfoundation.org

मानसिक रोग तथा लागु औसध दुर्व्यसनी सम्बन्धि उपचारको लागि "मानबिय सेवानै सबै भन्दा ठुलो धर्म हो "सहयोगी हातहरुको लागि Ban...
14/09/2022

मानसिक रोग तथा लागु औसध दुर्व्यसनी सम्बन्धि उपचारको लागि

"मानबिय सेवानै सबै भन्दा ठुलो धर्म हो "
सहयोगी हातहरुको लागि
Bank: Himalayan Bank Ltd
Bank Ac No: 03010306490016
Swift Code : HIMANPKA
Ac Holder Name: Beautiful Mind Foundation
मुख्य कार्यालय:
Beautiful Mind Foundation
Khairahani -11, Gaindaha , Chitwan
Ph: 9862546268, 9855060460
Email : [email protected]
Website: www.thebmfoundation.org

मानबसेवा आश्रममा आश्रित लक्ष्मी, नारायण तथा बालगोपाल हरुको लागि उत्कृष्ट जीवन स्तर दिनका   साथै स्वाभालम्बी  समेत बनाउने...
09/09/2022

मानबसेवा आश्रममा आश्रित लक्ष्मी, नारायण तथा बालगोपाल हरुको लागि उत्कृष्ट जीवन स्तर दिनका साथै स्वाभालम्बी समेत बनाउने हेतु असोज महिना देखि प्रतेक महिनाको १ गते मानबसेवा आश्रमको मुख्य कार्यालय हेटौडा र 11 गते मानबसेवा आश्रमको साखा कार्यालय चितवनमा आफ्नो सेवा निसुल्क रुपमा दिने प्रतिबध्दता गर्दै भाद्र २३ गते सम्झौतामा हस्ताक्षर गरियको छ | साथै सम्भब भए सम्म यो सेवा आगामी दिनहरुमा मानबसेवा आश्रमको सम्पूर्ण ब्रान्चहरुमा समेत दिने जानकारी गराउदछौ |

"मानबिय सेवानै सबै भन्दा ठुलो धर्म हो "
सहयोगी हातहरुको लागि
Bank: Himalayan Bank Ltd
Bank Ac No: 03010306490016
Swift Code : HIMANPKA
Ac Holder Name: Beautiful Mind Foundation

मुख्य कार्यालय:
Beautiful Mind Foundation
Khairahani -11, Gaindaha , Chitwan
Ph: 9862546268, 9855060460
Email : [email protected]
Website: www.thebmfoundation.org

Address

Khairahani-11
Chitwan

Alerts

Be the first to know and let us send you an email when Beautiful Mind Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Beautiful Mind Foundation:

Shortcuts

Share