AwakeNepal

AwakeNepal Awake is a youth- lead non-profit organization working to support underprivileged students in rural communities of Nepal.

बैठक सफलतापूर्वक सम्पन्न भयो। अब इतिहास बनाउने तयारी सुरु भयो। 🇳🇵✨काठमाडौं उपत्यकाका विभिन्न सामाजिक संस्था, युवा क्लब, ...
03/08/2026

बैठक सफलतापूर्वक सम्पन्न भयो। अब इतिहास बनाउने तयारी सुरु भयो। 🇳🇵✨

काठमाडौं उपत्यकाका विभिन्न सामाजिक संस्था, युवा क्लब, अध्यक्ष, प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको उत्साहजनक सहभागितासहित AWAKE Youth Leader Meet 2083 को तयारी बैठक सफलतापूर्वक सम्पन्न भयो।

अब भेटौँ एउटा साझा उद्देश्यका साथ—

📅 श्रावण २७, २०८३
🕚 बिहान ११:०० बजे
📍 राष्ट्रिय नाचघर, जमल, काठमाडौं

युवाको नेतृत्व, राष्ट्रिय एकता र सकारात्मक परिवर्तनका लागि—तपाईंको सहभागिता नै हाम्रो शक्ति हो।

AWAKE Youth Leader Meet 2083
“तिमीहरूको सपना, हाम्रो प्रतिबद्धता।”

गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्, जीवनको सही बाटो देखाउने प्रेरणाका स्रोत हुन्। सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, ...
29/07/2026

गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्, जीवनको सही बाटो देखाउने प्रेरणाका स्रोत हुन्। सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान, कृतज्ञता र शुभकामना। गुरु पूर्णिमाको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना। 🙏🌼

आज AWAKE Youth Leader Meet 2083 को Core Team Meeting सफलतापूर्वक सम्पन्न भयो।बैठकमा कार्यक्रमको उद्देश्य, जिम्मेवारी बाँ...
25/07/2026

आज AWAKE Youth Leader Meet 2083 को Core Team Meeting सफलतापूर्वक सम्पन्न भयो।

बैठकमा कार्यक्रमको उद्देश्य, जिम्मेवारी बाँडफाँड, व्यवस्थापन, अतिथि समन्वय, स्वयंसेवक परिचालन, प्रचार–प्रसार, र सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल तथा निर्णय गरियो।

अब योजना बनाउने चरण सकिएको छ। हाम्रो सम्पूर्ण टोली पूर्ण समर्पणका साथ तयारीमा जुटिसकेको छ।

यो केवल एउटा कार्यक्रम होइन, युवाहरूलाई जोड्ने, नेतृत्व विकास गर्ने, प्रेरणा दिने र सकारात्मक परिवर्तनको यात्रा सुरु गर्ने अभियान हो।

धन्यवाद सम्पूर्ण Core Team लाई—तपाईंहरूको समय, प्रतिबद्धता र अथक मेहनतले नै यो अभियानलाई अझ बलियो बनाइरहेको छ।

AWAKE Youth Leader Meet 2083
Together We Lead. Together We Inspire. Together We Create Impact. 💙

Be Part of Something Bigger!Are you ready to lead, serve, and create a lasting impact?Join us as a Volunteer for AWAKE Y...
20/07/2026

Be Part of Something Bigger!

Are you ready to lead, serve, and create a lasting impact?

Join us as a Volunteer for AWAKE Youth Leader Meet 2083 and become part of a community of passionate young changemakers from across Nepal.

✨ Build Leadership
🤝 Expand Your Network
📚 Gain Real-World Experience
🌍 Create Meaningful Social Impact
🏅 Receive an Official Certificate

📍 Venue: Kathmandu, Nepal
📅 Date: Shrawan 27, 2083

🔗 Register Now: //docs.google.com/forms/d/1UkL2DYP79MZq3rytde11LU_nNzi5HXKbwWFgRwwXibM/preview
📱 Or simply scan the QR code on the poster.
Any quries : 9819609775
Together, we don’t just dream of change—we create it.

The leaders of tomorrow are shaped by the opportunities of today. Awake Nepal proudly presents Awake Youth Leader Meet 2...
15/07/2026

The leaders of tomorrow are shaped by the opportunities of today. Awake Nepal proudly presents Awake Youth Leader Meet 2083, a national platform dedicated to empowering young minds, fostering innovation, and building a network of passionate changemakers from every corner of Nepal.🤝🙏

An inspiring gathering will bring together youth leaders, social activists, students, entrepreneurs, and visionaries to share ideas, develop leadership skills, celebrate cultural diversity, and create meaningful collaborations for a better future. Through engaging leadership training, inspirational sessions, networking opportunities, and cultural performances, participants will gain valuable insights and motivation to become catalysts for positive change in their communities.

📍 Venue: Kathmandu, Nepal
📅 Date: Shrawan 27, 2083

07/07/2026

हामी युवा केवल सपना देख्न जन्मिएका होइनौं,
देश बनाउने जिम्मेवारी बोक्न जन्मिएका हौं।
आजको कदमले नै भोलिको पुस्ताको भविष्य लेख्छ।

📚 शिक्षा नै उज्यालो भविष्यको पहिलो पाइला हो।Awake Nepal र युवा सशक्तिकरण नेपालको संयुक्त पहलमा आयोजित शैक्षिक सामग्री वि...
01/07/2026

📚 शिक्षा नै उज्यालो भविष्यको पहिलो पाइला हो।
Awake Nepal र युवा सशक्तिकरण नेपालको संयुक्त पहलमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रम मार्फत विद्यार्थीहरूको सपना अझ नजिक ल्याउने प्रयास। 💙🇳🇵

Awake Nepal को आयोजनामा मिति २०८३/०३/१७ गते विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्दै Awake Nepal ले छाहारी नेपा...
30/06/2026

Awake Nepal को आयोजनामा मिति २०८३/०३/१७ गते विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सम्बोधन गर्दै Awake Nepal ले छाहारी नेपालमा स्टेशनरी वितरण कार्यक्रम आयोजना गरेको छ, कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक यात्रालाई थप सहज र प्रभावकारी बनाउने प्रतिबद्धता गराइन्छ !

असार १५ को पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक मंगलमय शु...
29/06/2026

असार १५ को पावन अवसरमा तपाईं तथा तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। हाम्रो कृषि, हाम्रो संस्कृति र हाम्रो पहिचानलाई सधैं सम्मान गरौं।

🌟 Your Dreams, Our Commitment 🤝Heartiest congratulations to all the students selected in the first phase of the Awake Ed...
23/06/2026

🌟 Your Dreams, Our Commitment 🤝
Heartiest congratulations to all the students selected in the first phase of the Awake Education Scholarship Program 2083! 🎉

At Awake Nepal, we believe that every dream deserves a chance to flourish. We are proud to stand beside you on your educational journey and remain committed to supporting your growth, learning, and success.

Keep believing in yourself, continue striving for excellence, and remember that your dreams are our commitment.

Congratulations once again, and best wishes for a successful future! 📚✨


Address

Chepang

Website

Alerts

Be the first to know and let us send you an email when AwakeNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share