Sindhupalchowk Network

Sindhupalchowk Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sindhupalchowk Network, Community Service, Chautara.

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा तपाईंको मत कसलाई?
01/02/2026

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा तपाईंको मत कसलाई?

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा तपाईंको मत कसलाई ?

Heavy snowfall at Panchpokhari, Sindhupalchok !Source: Ram Kumar Roka
15/03/2025

Heavy snowfall at Panchpokhari, Sindhupalchok !

Source: Ram Kumar Roka

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाबाट वार्षिक १० करोडको छुर्पी र घिउ उत्पादन हुने गरेको छ। बाह्रबिसेमा १० हजार केजी घिउ...
12/02/2025

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाबाट वार्षिक १० करोडको छुर्पी र घिउ उत्पादन हुने गरेको छ।

बाह्रबिसेमा १० हजार केजी घिउ र १३ हजार केजी छुर्पी उत्पादन हुन्छ। यहाँका घुम्ती, भन्ज्याङ, उरमेन्दो, लासे, खनक्पा खर्क जस्ता स्थानहरू चौंरीपालनका लागि प्रसिद्ध छन्।

सिन्धुपाल्चोकका विभिन्न गाउँपालिकाका लेक क्षेत्रहरूमा पनि चौंरी पालन गरिन्छ।

Via: Anish Tiwari

Beautiful Tauthali Village, Tripurasundari, Sindhupalchowk!🇳🇵❣️!Pic: Tauthali Pride of Nature
06/02/2025

Beautiful Tauthali Village, Tripurasundari, Sindhupalchowk!🇳🇵❣️!

Pic: Tauthali Pride of Nature

Good Morning Nepal from Sindhupalchowk, morning view of beautiful mountain seen from Irkhu, Sindhupalchowk !
06/02/2025

Good Morning Nepal from Sindhupalchowk, morning view of beautiful mountain seen from Irkhu, Sindhupalchowk !

Forest Fire : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक जंगलमा लागेको आगो ४ दिन बितिसक्दा पनि नियन्त्रणमा आएको छैन भने हे...
03/02/2025

Forest Fire : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक जंगलमा लागेको आगो ४ दिन बितिसक्दा पनि नियन्त्रणमा आएको छैन भने हेलिकप्टरबाट प्रहरी, APF र सेना निभाउन प्रयास गरिरहेको छ।

Pics. Nepal Police

सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय प्रस्ताव ?
28/01/2025

सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय प्रस्ताव ?

Amzing view of Ama Yangri❣️😍!Pic: Binu Gurung
30/12/2024

Amzing view of Ama Yangri❣️😍!

Pic: Binu Gurung

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका माधव सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत...
29/12/2024

सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका माधव सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरी दिक्षान्त समारोहमा दिक्षित भएका छन् ।

Breathtaking sunset view from Aama Yangri Peak, Sindhupalchowk! ❤️🙏Pic.
25/12/2024

Breathtaking sunset view from Aama Yangri Peak, Sindhupalchowk! ❤️🙏

Pic.

Address

Chautara

Website

Alerts

Be the first to know and let us send you an email when Sindhupalchowk Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share