We For Humanity - WFH

We For Humanity - WFH The official Page of WFH

सामाजिक तथा साँस्कृतिक विविधता युक्त समाजलाई आर्थिक रुपमा सम्पन्न गराउनको लागि उपलब्ध अवसरको प्रयोगमा उर्जावान युवा शक्तिलाई समावेश गराउँदै मानवताले भरिपुर्ण समुन्नत समाज निर्माण गर्ने मुख्य ध्येयका साथ युवाहरू द्वारा नै संचालित यस "मानवताका लागि हामी" नामक, दोलखा जिल्ला भी.न.पा. १ कार्यलयको ठेगाना र दोलखा जिल्ला भरी कार्यक्षेत्र रहेको संस्था मिति २०७२ साल पौष ५ गते संस्था दर्ता ऐन,२०३४ अनुसार लिल

्ला प्रशासन कार्यलय दोलखामा दर्ता नं. १००७ मा दर्ता भएको र समाज कल्याण परिषद, काठमाडौ, नेपालमा आवद्धता नं. ४२५७२ मा आवद्ध भएको तथा स्थायी लेखा नम्बर (PAN): ६०२६१७२१५ रहेको मुनाफारहित, जनहितकारी, गैरसरकारी संस्था हो ।

Address

Charikot

Alerts

Be the first to know and let us send you an email when We For Humanity - WFH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to We For Humanity - WFH:

Share