25/12/2024
क्रिसमस र नयाँ वर्ष २०२५ को शुभकामना! 🎄🥳🎁
नियमित एआरभी खाउँ, समयमै भाइरल लोड जचाउँ ।
नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका बारेमा थप जानकारीका लागि, कृपया https://merosathi.net/394 मा क्लिक गर्नुहोस्।