Rotaract Club Of Central Butwal

Rotaract Club Of Central Butwal Welcome to the official page of Rotaract Club of Central Butwal! �

पठन संस्कृतिको विकास गरी प्रहरी कर्मचारीहरूको ज्ञान दायरा अभिवृद्धि गर्ने सेवाग्राहीको फुर्सदको समयलाई रचनात्मक सदुपयोग ...
05/01/2025

पठन संस्कृतिको विकास गरी प्रहरी कर्मचारीहरूको ज्ञान दायरा अभिवृद्धि गर्ने सेवाग्राहीको फुर्सदको समयलाई रचनात्मक सदुपयोग गर्ने तथा हिरासतमा रहेका थुनुवाहरुमा पुस्तक अध्ययन मार्फत सकारात्मक धारणा विकास गरी असल नागरिकका रुपमा परिवर्तन गर्ने प्रयास स्वरूप यस रोट्राक क्लब सेन्टल बुटवलले " FREEDOM THROUGH PAGES" theme राखी " हरेकको हातमा, किताब साथमा" भन्ने अभियान मुताबिक जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) मा स्थापना भएको पुस्तकालय का लागि आज मिति २०८१ साल ९ महिना २१ गतेका दिन विभिन्न विधाका १५० स्थान पुस्तकहरू उपलब्ध गराइयो।

Rtr. Sushant Maskey
Program Co-ordinator

Rtr. Vineet Kasaudhan
President
Rotaract Club Of Central Butwal

दशैं र तिहारको को अवसरमा तिलोत्तमा नगरपालिकामा सञ्चालित नेपाल अविनाश अनाथ आश्रम कोटिहावा मा यस रोट्रा क्लब अफ सेन्टर बुट...
05/10/2024

दशैं र तिहारको को अवसरमा तिलोत्तमा नगरपालिकामा सञ्चालित नेपाल अविनाश अनाथ आश्रम कोटिहावा मा यस रोट्रा क्लब अफ सेन्टर बुटवलको आयोजनामा " दशैं ग्रिटिङ एक्सचेन्ज प्रोग्राम" को आयोजना गरी उक्त बालबालिकाहरूलाई रातिको खानासहित विभिन्न शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा उक्त अनाथ आश्रमका सञ्चालक तथा प्रधानाध्यापक श्रीकृष्ण ज्ञवालीज्यूमा सम्पन्न गरियो। साथै कार्यक्रमलाई बहुमूल्य बनाउन अतिथिका रुपमा ग्यास क्लबका संस्थापक अध्यक्ष Rtn. सुमन बस्यालज्यू, यस क्लबका पूर्व अध्यक्ष Rtr. बालकृष्ण पोख्रेलज्यू, IPP Rtr. ज्ञानप्रसाद बस्यालज्यू। को पनि सहभागिता रहेको थियो! Co-ordinator: Rtr Loknath Bhattrai

05/08/2024
आज मिति २०८१ साल साउन २१ गते सोमबार तदनुसार अगस्ट ५ २०२४ को दिन तिलोत्तमा ४ स्थित श्री सिंगेश्वर धाम मा Rotaract Club of...
05/08/2024

आज मिति २०८१ साल साउन २१ गते सोमबार तदनुसार अगस्ट ५ २०२४ को दिन तिलोत्तमा ४ स्थित श्री सिंगेश्वर धाम मा Rotaract Club of Central Butwal को १५० औँ साधारण बैठक तथा भक्तजनहरूलाई प्रसाद वितरण कार्यक्रम Rtr. Vineet Kasaudhan को अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिको रुपमा हाम्रा संस्थापक अध्यक्ष Rtn. Suman Bashyal ज्यू अतिथ्यमा Rtr. Suren Khanal संयोजकमा सम्पन्न भयो। उक्त कार्यक्रमको दौरानमा विशिष्ट विशेष अतिथिको रुपमा Rotaract District 3292 Nepal Bhutan का DRR Rtr. Bikram Chhetri को समेत उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा ५०० भन्दा बढी भक्तजनहरूलाई प्रसाद बाडियो।

Address

Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when Rotaract Club Of Central Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share