Lions Club of Butwal Chandrakot

Lions Club of Butwal Chandrakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of Butwal Chandrakot, Nonprofit Organization, Butwal.

सेवा नै लायनवादको पहिचान हो।अनाथ आश्रममा खाद्यान्न सहयोग गर्दै  Team LC Butwal chandrakot 🙏
08/01/2026

सेवा नै लायनवादको पहिचान हो।
अनाथ आश्रममा खाद्यान्न सहयोग गर्दै Team LC Butwal chandrakot 🙏

wel come our new lions members🙏
10/08/2025

wel come our new lions members🙏

आज मिति २०८२ साल साउन ११ गते आइतबारका दिन लायन्स क्लब अफ बुटवल चन्द्रकोटको Tree plantation कार्यक्रम तिलोत्तमा नगरपालिका...
27/07/2025

आज मिति २०८२ साल साउन ११ गते आइतबारका दिन लायन्स क्लब अफ बुटवल चन्द्रकोटको Tree plantation कार्यक्रम तिलोत्तमा नगरपालिका मा रहेको तिलोतमा पार्कमा लायन्स क्लब अफ बुटवल चन्द्रकोटका अध्यक्ष तथा आजका कार्यक्रमका अध्यक्ष ओम प्रकाश प्रेमी ज्यू को अध्यक्षतामा र संस्थापक अध्यक्ष लायन सन्तोष अधिकारीज्यू प्रमुख अतिथि वर्ष २४/२५का past district governor आदरणीय IPDG लायन PMJF पुरुषोत्तम भक्त प्रधानाङ्ग अतिथि रिजन चेयर पर्सन लायन आरती खनाल म्यामको अतित्यतामा र तिलोतमा पार्कका अध्यक्ष तथा एक्सटेन्सन चेयर पर्सन अमृता कार्की पौडेल गाइडलाइनर कमला थापा लगायत सम्पूर्ण क्लबका सदस्यहरूको उपस्थितिमा tree प्लान्टेसन कार्यक्रम सुसम्पन्न भयो।

1st Board& general meeting
20/07/2025

1st Board& general meeting

charter presentation & 1st handover program
10/07/2025

charter presentation & 1st handover program

03/05/2025

हार्दिक बधाई सम्पुर्ण टिमलाई 2025 apr 25 मा सम्पन्न Lions Club Of Butwal Chandrakot को पहिलेा अधिवेशनबाट लायन्स वर्ष 2025/26 को लागी सर्वसम्मतबाट निर्बाचित अध्यक्ष ओम प्रकास पेमि ज्यु1st VP रत्ना तिवारि ज्यु Secretary सिर्जना क्षेत्रि ज्यु Treasurer सम्झना क्षेत्रि ज्यु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।निर्वाचन मण्डल, club guideliner अमृता कार्की पौड्याल ज्यु साथै ज्ञान प्रसाद पैाडेल ज्यु ,सस्थापक अध्यक्ष सन्तेाष अधिकारि लगायत सम्पूर्ण सदस्य साथी हरुलाई हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछैा 🙏

हाम्रो क्लब लायन्स क्लब अफ बुटवल चन्द्रकेाट केा 2nd vp Ratna tewari madam ज्युलाइ जन्मदिनको धेरै धेरै शुभकामना। तपाइले ह...
04/02/2025

हाम्रो क्लब लायन्स क्लब अफ बुटवल चन्द्रकेाट केा 2nd vp Ratna tewari madam ज्युलाइ जन्मदिनको धेरै धेरै शुभकामना। तपाइले हाम्रेा क्लबलाइ दिएकेा येागदान,उर्जा,सल्लाह यसैगरि सधैभरि पाहिरहेास आज केा दिन हजुरकेा बिशेष दिन हेा सधा सधा बिशेष हेास जन्म दिन केा धेरै धेरै शुभकामना god bless you🎉🎉🎉

13/01/2025

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Butwal Chandrakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share