केही गरौं

केही गरौं KehiGaraun

Yeti Airline Plane Crash Update: हालसम्म ३० जना भन्दा धेरैको मृत्यु भइसकेको छ भने जहाजमा करिब ७२ जना सवार थिए। 😢Pic. Ish...
15/01/2023

Yeti Airline Plane Crash Update: हालसम्म ३० जना भन्दा धेरैको मृत्यु भइसकेको छ भने जहाजमा करिब ७२ जना सवार थिए। 😢

Pic. Ishwor Sharma

मन्त्रिपरिषद बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
10/01/2023

मन्त्रिपरिषद बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीमा प्रचण्डलाई ऎतिहासिक समर्थन प्राप्त  !प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले प्रतिनिधि सभामा पेश गर्नुभ...
10/01/2023

प्रधानमन्त्रीमा प्रचण्डलाई ऎतिहासिक समर्थन प्राप्त !

प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले प्रतिनिधि सभामा पेश गर्नुभएको विश्वासको मतमा `हुन्छ´ भन्ने पक्षमा २६८ मत र `हुन्न´ भन्नेमा २ मत परेको छ। मत दिन्नँ भन्नेमा ० मत खसेको छ। कुल २७५ सांसदमध्ये २७० मत खसेको छ।
प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएकोमा प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाई!

नेपाललाई ऐतिहासिक सफलता, पब्जी विश्वकपमा उपविजेता बन्दै डीआरएसले जित्यो ३ करोड !Historic Achievement: The Nepali PUBG sq...
08/01/2023

नेपाललाई ऐतिहासिक सफलता, पब्जी विश्वकपमा उपविजेता बन्दै डीआरएसले जित्यो ३ करोड !
Historic Achievement: The Nepali PUBG squad DRS Gaming finished second and earned about Rs. 3 crores at the PUBG World Cup "PMGC 2022." The largest accomplishment in South Asian and Nepali esports history is this. ❤️🇳🇵

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when केही गरौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to केही गरौं:

Share