Start 18 Stars Team, Rupandehi

Start 18 Stars Team, Rupandehi START 18 STARS TEAM एउटा सामाजीक संस्था हो । यो सं?

START 18 STARS TEAM एउटा सामाजीक संस्था हो । यो संस्था मुलतह नेपाल स्वयमंसेवी रक्तदाता समाजको युवा समुह हो । यस संस्थाको मुख्य उद्देश्य भनेको रूपन्देही जिल्लामा कुनै पनि बिरामी रगतको अभाबले अल्पायूमा ज्यान गुमाउन नपरोस भन्ने हो । यसका सथै सम्पूर्ण यूवा वर्गलाई समाज सेवा तर्फ अग्रसर गराउने र युवा पिडीलाई कुलतबाट धेरै पर राख्ने पनि यस संस्थाको उद्देश्य हो । अंततह सम्पूर्ण युवा वर्गलाई यस संस्थामा सक्रिय रूपमा लाग्न सहृदय विनर्म अनुरोध गर्दछु।

Address

Butwal
32900

Telephone

+9779857072619

Website

Alerts

Be the first to know and let us send you an email when Start 18 Stars Team, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Start 18 Stars Team, Rupandehi:

Share