FF Campaign for transformation

FF Campaign for transformation FF Campaign is an independent campaign initiated by a group of dynamic youth of Nepal.

With the slogan "Together for Transformation" FF Campaign is initiated by a group of dynamic youth of Nepal. The campaign aims to contribute to transform the society through it's 4EHV (Education, Empowerment, Entrepreneurship, Environment, Health and Volunteerism) thematic area of intervention. Campaign always welcome to the people from all around the globe to join hands together for the better future.

नयाँ वर्ष २०८२ सालको हार्दिक शुभकामना।
14/04/2025

नयाँ वर्ष २०८२ सालको हार्दिक शुभकामना।

Every child has immense potential let's nurture it ! Watch my performance at API School's API Icon 2025 program. Let's c...
20/02/2025

Every child has immense potential let's nurture it ! Watch my performance at API School's API Icon 2025 program. Let's create a child friendly environment where every child can flourish.

Every child has immense potential let's nurture it ! Watch my performance at API School's API Icon 2025 program. Let's create a child friendly environment wh...

31/07/2024

शिर्षक जुराईदिने जिम्मा यहाँहरुलाई छोडे है त 🙏


मेरो मित्रलाई असाध्यै विश्वास गर्छु
त्यसैले त मेरो भान्सामा
उसको सहज पहुँच हुन्छ,
भान्सामा पाकेका खानेकुरा
हामी सँगै बाँडेर खन्छौँ
तर आज उ अलि हतारमा
मैले नदेखोस् भने झैँ गरेर
भान्सामा पसेर फुत्त बाहिर निस्कियो ,
हातमा केहि लिएको उ अलि हतारिएको देखेर
मैले उसको काममा बाधा नपुगोस् भनेर
नदेखे झैँ गरें,
उ आत्तुथु गर्दै आफ्नो घरतिर दौडियो
सोचें, बताएरै लागेको भए पनि त हुन्थ्यो
तर बताएन,
मित्र हो, ठिकै छ,
मलाई पनि त
कहिले काही गर्जो पर्दा टारेकै थियो
भनेर केहि नबोली
म घर भित्र पसे, चुलोमा आँखा पर्यो
लान पनि अगेनो नै खाली गरेर
सुटुक्क आगो लगेछ मित्रले
कठै हात पोलेर होला
उ आत्तुथु गर्दै दौडिएको
कुनै भाँडोमा लागेको भए पनि त हुन्थो
म सोच्दै आफ्नो काममा निस्किए
पछी कामबाट फर्किदा बल्ल थाहा पाएँ
उसलाई म केहि गरी उसको घरमा
आउँछ कि भन्ने डर पसेछ
चुलोमै राखेको भए पनि त हुन्थ्यो
मित्रले आगो चोरेर धन्सारमा लुकाएछ
आफ्नै घर जलाएर,खरानी आगनमा सुकाएछ,
कठै !!!

Address

Butwal Sub Metropolitan Citiy
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when FF Campaign for transformation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FF Campaign for transformation:

Share