Entrepreneurs For Butwal

Entrepreneurs For Butwal Entrepreneurship

बुटवलको देबिनगर स्थित ,चियानगरले प्रशिद्ध अहिलेको निकै प्रख्यात ,चिया पशलका संचालक श्रि कमल  साप्कोटा ज्यू ,MBA Graduate...
23/01/2026

बुटवलको देबिनगर स्थित ,चियानगरले प्रशिद्ध अहिलेको निकै प्रख्यात ,चिया पशलका संचालक श्रि कमल साप्कोटा ज्यू ,MBA Graduate गर्नु भएका एवं,Astrology & Vastu Enthusiast,human counselor पनी हुनुहुन्छ !नेपालमा बढ्दै गएको चिया पिउने culture लाई ,एउटा पृथक सोचका साथ ,आधात्मिक अनुभव लिन मिल्ने ठाऊको रुपले प्रशिद्ध यस ,चिया पशलका संचालक ज्यूलाई ,हार्दिक सम्मान गर्दे ,यस देशमा केही हुदैन,भन्ने एउटा कथालाई चिर्दै ,यसरी पनी समाज र राष्ट्रलाई सेवा गर्न सकिन्नछ भन्ने यस्ता उर्जावान युवहरुका सोचलाई हार्दिक सम्मन व्यक्त गर्न चाहान्छौ !
#चियानगर !🙏🇳🇵☘️

बि स १९५६ देखी ,आफ्नो पुर्खेली पेशालाई अगाल्दै आउनुभएका यस चियावाला भनेर निकै पर्ख्यात चिया पसलका संचालक ,नरेस पाण्डे ज्...
09/11/2025

बि स १९५६ देखी ,आफ्नो पुर्खेली पेशालाई अगाल्दै आउनुभएका यस चियावाला भनेर निकै पर्ख्यात चिया पसलका संचालक ,नरेस पाण्डे ज्यू र गणेश देव पाण्डे ज्यूको साहास र हिम्मतलाई हार्दिक सम्मान !

"जे गर्छु नेपालमै गर्छु "

स्वदेशी उत्पादनलाई माया गरौ !उहा बुटवल ७  दिपनगरका रोसन रसाली हुनुहुन्छ,बिगत ४० बर्ष देखी ,आफ्नो बुवाको पुर्खेली पेशालाई...
08/11/2025

स्वदेशी उत्पादनलाई माया गरौ !

उहा बुटवल ७ दिपनगरका रोसन रसाली हुनुहुन्छ,बिगत ४० बर्ष देखी ,आफ्नो बुवाको पुर्खेली पेशालाई अगालदै ,तामाका बिभिन्न ताम्रकला बनाउदै आउनु भएको छ ,उहा जस्तो युवा उधमीलाई हार्दिक सम्मान !

हरेक शनिवार बुटवलको ट्राफिकचौकमा लाग्ने खस्यैली बजारमा उहाले आएर तामाका बिभिन्न ताम्रकला बिक्रि बितरण गर्दे आउनु भएको छ !

जय राष्ट्र🇳🇵🇳🇵

उहाँ हुनुहुन्छ,अनिश गुरुङ ज्यू,बुटवल ७ शिवनगर,होम फर्निचर उधोगका संचालक,आफ्नो बुवाको देहान्त पछी सबै घरको जिम्मेवार आफू ...
24/10/2024

उहाँ हुनुहुन्छ,अनिश गुरुङ ज्यू,बुटवल ७ शिवनगर,होम फर्निचर उधोगका संचालक,आफ्नो बुवाको देहान्त पछी सबै घरको जिम्मेवार आफू माथी आइ पर्यो र उक्त जिम्बेवार बोध गर्दै ,उक्त फर्निचरलाई उहाले सम्हाल्दै आउनुभएको छ र बैदेशिक रोजगारका लागी माल्टाको भिषा पाईसक्नु भएका अनिश ज्यूले उक्त भिषालाई त्याग्दै ,ज गर्छु अव नेपालमै गर्छु भन्ने शब्दले निकै मन छोयो ।उहाले अहिले प्रतक्ष रुपमा ७ जनालाई रोजगार दिनु भएको छ भने ,अप्रतक्ष रुपमा ५ जनालाई रोजगार प्रधान गर्नु भएको छ,चाड पर्वको समयमा कामको चाप बड्दा राती ८,९ बजे सम्म काम गर्ने उहाको हरेक कर्मचारीलाई हार्दिक सम्मान,बुटवलमा नाम चलेका रेष्टुरेन्टमा फर्निचरमा काम गर्नुभएका उहाका कर्मचारी ,हामी भला कुसारी गर्दा ,बुटवल चौराहामा अवस्थित BBG होटलको काम गर्दे हुनुहुनथ्यो ,उहाले यस अघि ,गाँउले चुलो,Lime & lemon रेष्टुरेन्ट,गाँउको घर Eco Farm house लगायत नाम चलेका संस्थाका फर्निचरको काम गरेको र त्हाका संचालक उहाको काम प्रती सन्तुष्ट भएको उल्लेख गर्नु भयो !उहा जस्तो मिहिनेती,उर्जावान युवाहरुलाई हामीले साथ सहयोग गर्नु पर्छ भन्दै उक्त लेख लेखेका छौ ,उहाको कामलाई हार्दिक सम्मान !

"जे गर्छु नेपालमा गर्छु"🇳🇵

होम फर्निचर उधोग
बुटवल ७ शिवनगर
फोन नं: +977 9811934741

Address

Butwal, 8 Sukkhanagar Prem Path
Butwal
32907

Telephone

+9779827465995

Website

Alerts

Be the first to know and let us send you an email when Entrepreneurs For Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Entrepreneurs For Butwal:

Share