Leo Club Of Butwal

Leo Club Of Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Leo Club Of Butwal, Nonprofit Organization, Leo Secretrait, Butwal.

४० वर्ष इतिहास बोकेको संस्था Leo Club Of Butwal सधैं सामाजिक र मानवीय काममा अर्ग्रपन्ती रहन्छ । कुनै पनि सामजिक र मानवीय काममा हामी सधैं अगाडि छौ।
We Serve,
Stronger Together

16/05/2026
जिल्ला स्तरीय क्याडेट टेबलटेनिस सम्पन्न
15/05/2026

जिल्ला स्तरीय क्याडेट टेबलटेनिस सम्पन्न

जिल्ला स्तरीय क्याडेट टेबलटेनिस सम्पन्न, दीपका यर्थाथ भए प्रथम

जिल्ला स्तरीय क्याडेट पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न! 🏓लियो क्लब अफ बुटवलको आयोजनामा रुपन्देही जिल्ला स्तरीय टेबल ...
14/05/2026

जिल्ला स्तरीय क्याडेट पुरुष टेबल टेनिस प्रतियोगिता सम्पन्न! 🏓
लियो क्लब अफ बुटवलको आयोजनामा रुपन्देही जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको यस कार्यक्रममा विजयीहरूलाई नगद, मेडल र ट्रफी वितरण गरियो।
विजेताहरू:
🥇 प्रथम: यथार्थ क्षेत्री (दीप बोर्डिङ)
🥈 द्वितीय: संयोग खड्गी (लुम्बिनी बोर्डिङ)
🥉 तृतीय: ओशन कायत (एभरेष्ट) र सुशान्त सारु (गार्गी)
सहभागी र सहयोगी सबैमा हार्दिक धन्यवाद! 🙏

लियो क्लब अफ बुटवलको आयोजनामा यही बैशाख ३१ गते "जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता (क्याडेट पुरुष एकल विधा)" हुन गइरहे...
13/05/2026

लियो क्लब अफ बुटवलको आयोजनामा यही बैशाख ३१ गते "जिल्ला स्तरीय टेबल टेनिस प्रतियोगिता (क्याडेट पुरुष एकल विधा)" हुन गइरहेको सहर्ष जानकारी गराउँदछौँ। खेलकुद र भाइचारालाई प्रवर्द्धन गर्ने हाम्रो यस अभियानमा यहाँहरूको उत्साहजनक उपस्थितिको अपेक्षा गर्दछौँ।
📅 मिति: २०८३ बैशाख ३१
⏰ समय: बिहान ११:३० बजेदेखि
📍 स्थान: जेन्जी टेबल टेनिस क्लब, सुख्खानगर, बुटवल

Huge appreciation to Leo Club Of Alpha Kalika President Leo Nischal Darnal and team.“सवल नारीको पहिचान: स्वच्छ महिनावारी...
11/05/2026

Huge appreciation to Leo Club Of Alpha Kalika President Leo Nischal Darnal and team.

“सवल नारीको पहिचान: स्वच्छ महिनावारी, हाम्रो अभियान” नारालाई आत्मसाथ गर्दै Project: सचेतना, भाग-१ मार्फत
लियो क्लब अफ अल्फा कालिकाद्वारा श्री जनज्योति माध्यमिक विद्यालय, योगिकुटीमा १०-११ वर्षका विद्यार्थीहरूका लागि ‘MENSTRUATION AWARENESS CAMPAIGN’ को आज सरल र प्रभावकारी पहिलो दिन।

नयाँ वर्ष २०८३ को शुभकामना 🙏🇳🇵
14/04/2026

नयाँ वर्ष २०८३ को शुभकामना 🙏🇳🇵

लियो क्लब अफ बुटवलका पूर्व अध्यक्ष लायन सन्दीप कसौधनज्यू लाइ लायन्स डिष्ट्रिक्ट ३२५ पि नेपालको डिष्ट्रिक्ट  गभर्नर पदमा ...
11/04/2026

लियो क्लब अफ बुटवलका पूर्व अध्यक्ष लायन सन्दीप कसौधनज्यू लाइ लायन्स डिष्ट्रिक्ट ३२५ पि नेपालको डिष्ट्रिक्ट गभर्नर पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाइ व्यक्त गर्दछौ ।

लियो क्लब अफ बुटवलको वर्ष २०२६/२७ को लागि विभिन्न पदमा निर्विरोध विजय भएकोमा सम्पूर्णलाई धेरै धेरै बधाई एवम् शुभकामना । ...
07/04/2026

लियो क्लब अफ बुटवलको वर्ष २०२६/२७ को लागि विभिन्न पदमा निर्विरोध विजय भएकोमा सम्पूर्णलाई धेरै धेरै बधाई एवम् शुभकामना ।
अध्यक्ष Bimarsh Dhoj Shrestha
सचिव Meenakshi Bhandari
कोषाध्यक्ष Anish Subarna
प्रथम उपाध्यक्ष Punkaz Sharma
द्वितीय उपाध्यक्ष Pratik Gyawali
तित्तिय उपाध्यक्ष Suzan Bhandari
स-सचिव Nischal Darnal
स-कोषाध्यक्ष Nischal Bhattarai
निर्देशक Rojan Neupane
निर्देशक Aashish Bhandari
निर्देशक Md Ishak
निर्देशक Aayush Lohani
निर्देशक Amisha Pantha
टेल ट्विस्टर Mansoon Khatri
टेमर Prithivi Raj Bhusal
पि आर ओ Rojin Sharma

अध्यक्ष
लियो Sagar Bhusal
२०२५/२६

छाडा चौपाया व्यवस्थापनका लागि ध्यानाकर्षण! 🐂⚠️बुटवलको सुन्दरता र यहाँको व्यवस्थित सहरीकरण हामी सबैको गौरव हो। तर, पछिल्ल...
04/04/2026

छाडा चौपाया व्यवस्थापनका लागि ध्यानाकर्षण! 🐂⚠️

बुटवलको सुन्दरता र यहाँको व्यवस्थित सहरीकरण हामी सबैको गौरव हो। तर, पछिल्लो समय बुटवलका मुख्य सडक तथा भित्री गल्लीहरूमा बढ्दो छाडा चौपायाको संख्याले नगरबासीहरूमा ठुलो चिन्ता र जोखिम निम्त्याएको छ।
हाम्रो मुख्य चासोहरू:
• बढ्दो सडक दुर्घटना: विशेषगरी रातको समयमा सडक बीचमा बस्ने चौपायाका कारण मोटरसाइकल र अन्य सवारी साधनहरू गम्भीर दुर्घटनामा परिरहेका छन्।
• धनजनको क्षति: दुर्घटनाका कारण कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ भने कतिपय गम्भीर घाइते भई आर्थिक र शारीरिक भार खेप्न बाध्य छन्।
• सहरी कुरुपता र सास्ती: जताततै हुने गोबर र मलमूत्रले एकातिर सडक कुरुप बनेको छ भने अर्कोतिर बटुवाहरूलाई हिँडडुल गर्न निकै सास्ती भएको छ।
बुटवल उपमहानगरपालिकाले यसअघि चालेका कदमहरू सकारात्मक भए पनि यसको दीर्घकालीन समाधान अझै देखिएको छैन। तसर्थ, लियो क्लब अफ बुटवल नगर सरकारसँग यो अनुरोध गर्दछ कि, यी निरीह प्राणीहरूको उचित व्यवस्थापन र नगरबासीको सुरक्षाका लागि तत्काल ठोस योजना र कान्जीहाउसको प्रभावकारी सञ्चालनमा जोड दिइयोस्।
हामी समृद्ध र सुरक्षित बुटवलको अभियानमा नगर सरकारसँग सहकार्य गर्न सधैं तत्पर छौँ।

हाम्रो लियो क्लब अफ बुटवलका पूर्व अध्यक्ष, मिलनसार र प्रेरणादायी व्यक्तित्व लियो हिमालय भुसालज्यूलाई जन्मदिनको लाखौं लाख...
25/03/2026

हाम्रो लियो क्लब अफ बुटवलका पूर्व अध्यक्ष, मिलनसार र प्रेरणादायी व्यक्तित्व लियो हिमालय भुसालज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना। समाजसेवाप्रति तपाईंको समर्पण अझै बढ्दै जाओस् र तपाईंको अनुहारको यो मुस्कान सधैं कायम रहोस्।🎂🎉

Address

Leo Secretrait
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Leo Club Of Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share