03/10/2026
स्याङ्जा मालुङ्गा रूपन्देही सम्पर्क समाज र नेपाल नियमित रक्तदाता सङ्घ केन्द्रीय समितिको संयुक्त आयोजनामा २०८३ सालको विजयादशमी शुभ दीपावली एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम आज मिति २०८३ आश्विन १७ गते शनिबारका दिन रक्त सञ्चार सेवा केन्द्र बुटवल अमरपथ मा सम्पन्न भएको छ , रक्तदान गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरू र कार्यक्रम सम्पन्न गर्नका लागि योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं।