14/04/2026
#नयाँ वर्ष २०८३ को यस पवित्र सुरुवातसँगै,
तपाईं र तपाईंका स्वदेश तथा बिदेशमा सम्पूर्ण प्रियजनहरूको जीवनमा
सुख, शान्ति, स्वास्थ्य र समृद्धिको उज्यालो भरियोस्।
हरेक सपना पुरा होस्,
हरेक पाइला सफलतामा बदलियोस्,
र जीवन सदैव खुशी र सन्तुष्टिले भरिपूर्ण रहोस्।
नयाँ वर्षको हार्दिक, आत्मीय र मंगलमय शुभकामना। 🙏❤️ New Year 2083 #