Surya vishwakarma

Surya vishwakarma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surya vishwakarma, Community Organization, charange 11, devdha nagar palika , Rupndhi, Butwal.

29/01/2025

म पनि स्वार्ग वासी हुम

25/01/2025

मुम्बई सहरमा माथि झिलिमिली

Send a message to learn more

20/01/2025

वेवसिरीज को लोकेशनमा रातिको समयमा शुटिंग

21/12/2023

कागजको गिलासमा पनि पलास्टिक हुन्छ यो विडिओ हेर्नुस्

विद्यार्थीरुलाई गुरुले theory मा त यो शिक्षा दिन्छन् कि संसारमा मात्र दुई जात छन नर र नारी देशको कानुनमा पनि कुनै मानव स...
17/07/2023

विद्यार्थीरुलाई गुरुले theory मा त यो शिक्षा दिन्छन् कि संसारमा मात्र दुई जात छन नर र नारी देशको कानुनमा पनि कुनै मानव संग भेदभाव र छुवाछूत गर्न न पाईने छ भनेर शिक्षा सदै सिखाउछन गर्छन तर संगसंगै उनको निजी जीवनको माध्यमबाट उनुै विद्यार्थीहरुलाई practical जातिबाद, छुवाछूत, घृणा भेदभाव, अन्धविश्वास, अन्धश्राधा र कुप्रथा जस्ता नकारात्मक ज्ञान पनि दिरहेको हुन्छन फिर समाज र देशबाट जाति प्रथा र अज्ञानता कसरी समाप्त हुन्छ ?

रोल्पा रुन्टीगढी गाउँपालिका–४ लिघामा रहेको बिहानी प्राथमिक विद्यालयका प्रधानाध्यापक शिवलाल भण्डारीले विद्यालयमा कार्यरत शिक्षिका यामकुमारी परियारमाथि जातीय विभेद गर्दै निरन्तर अपमान गर्दै आइरहेका छन् आफूमाथि जातीय आधारमै भेदभाव र अपमान गरेको भन्दै शिक्षिका प्रहरीमा पुगेकी छिन्।

Address

Charange 11, Devdha Nagar Palika , Rupndhi
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Surya vishwakarma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share