15/06/2026
🌱 वृक्षारोपण कार्यक्रमका केही झलकहरू।
नमस्ते नेपालको विशेष अभियान अन्तर्गत संस्थाका आई.टी. विभाग प्रमुख श्री रमित न्यौपानेज्यूको जन्मदिनको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन र भावी पुस्ताप्रतिको जिम्मेवारीलाई आत्मसात गर्दै सम्पन्न यस कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद। 💚