Tilottama Chamber Of Commerce

Tilottama Chamber Of Commerce सामाजिक, उद्योगी एवं व्यवसायीहरुको उत्कृष्ट सहयोगी संस्था ।

यस तिलोत्तमा ब्यापार संघ(चेम्बर)को १२औँ स्थापना दिवसको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न ।उपस्थित सम्पूर्णमा ...
16/09/2025

यस तिलोत्तमा ब्यापार संघ(चेम्बर)को १२औँ स्थापना दिवसको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रम सम्पन्न ।
उपस्थित सम्पूर्णमा धन्यवाद । 🙏

तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा व्यापार संघले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ .....

सूचना !
15/09/2025

सूचना !

तिलोत्तमा, जेठ २२विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा व्यापार संघ(चेम्बर)द्वारा वृक्षारोपण एवं पार्क निर्माण कार्य सम्प...
05/06/2025

तिलोत्तमा, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा तिलोत्तमा व्यापार संघ(चेम्बर)द्वारा वृक्षारोपण एवं पार्क निर्माण कार्य सम्पन्न ।
उपस्थित सम्पुर्णमा धन्यवाद 🙏
https://www.globalaawaj.com/archives/283683

https://www.globalaawaj.com/archives/283683
05/06/2025

https://www.globalaawaj.com/archives/283683

तिलोत्तमा । तिलोत्तमा व्यापार संघले करहिया सामुदायिक वनमा विश्व वातावरण दिवस मनाएको छ । करहिया सामुदायिक वनमा र....

सम्पुर्ण उद्योगी व्यवसायी सदस्यज्यूहरुमा भाेट गरिदिनु हार्दिक अनुरोध गर्दछौं ।Link : https://participate.oidp.net/विश्वस...
22/03/2025

सम्पुर्ण उद्योगी व्यवसायी सदस्यज्यूहरुमा भाेट गरिदिनु हार्दिक अनुरोध गर्दछौं ।
Link : https://participate.oidp.net/
विश्वस्तरिय International Observatory on Participatory Democracy (OIDP)को नागरिक सहभागितामा असल अभ्यासमा ३७ देशका १३७ वटा स्थानिय तह मध्ये तिलोत्तमा नगरपालिका टप ४० मा छनौट भएकोमा सम्पुर्ण उद्योगी व्यवसायी सदस्यज्यूहरुले भोट गरेर सहयोग गरिदिनुहुन अनुरोध छ ! भोट गर्ने तरिका निम्नानुसार रहेको छ। अवार्ड विजेता घोषणा २१–२३ May, २०२५ मा हुनेछ ।

नेत्र प्रसाद न्यौपाने
अध्यक्ष
एवं
तिलोत्तमा ब्यापार संघ(चेम्बर) परिवार
मणिग्राम, रुपन्देही ।

सूचना     !         सूचना     !         सूचना     !श्री आदरणीय उद्योगी व्यवसायी सदस्यज्यूहरु          तिलाेत्तमा, रुपन्द...
14/02/2025

सूचना ! सूचना ! सूचना !

श्री आदरणीय उद्योगी व्यवसायी सदस्यज्यूहरु
तिलाेत्तमा, रुपन्देही ।

विषय : उपस्थिति सम्बन्धमा ।

यस तिलोत्तमा ब्यापार संघ(चेम्बर अफ कमर्स)को ११औँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सु-सम्पन्न हुने भएकोले कुनै कारणले निमन्त्रणा पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी यहाँहरुको गरिमामय उपस्थितिका लागि सादर निमन्त्रण गर्दछौं ।
तपसिल :
मिति : २०८१ फागुन ०३ गते शनिबार
समय : ११:०० बजे समुद्घाटन कार्यक्रम
१:३० बजे दिवाभाेज कार्यक्रम
२:०० बजे बन्दसत्र
स्थान : रामजानकी सामुदायिक भवनको सभाहल
तिलोत्तमा न.पा.-९, मंगलापुर, रुपन्देही

प्रार्थी :-
नेत्र प्रसाद न्यौपाने
अध्यक्ष
एवं
तिलोत्तमा ब्यापार संघ(चेम्बर अफ कमर्स)परिवार
तिलोत्तमा-५, मणिग्राम, रुपन्देही ।
०७१-५६०६७०

31/10/2024
💐🎊🎊🎉बडा दशैं🎉🎊🎊💐शुभ दीपावली, छठ पर्व-२०८१ एवं नेपाल सम्वत्-११४५ कोपावन अवसरमा समस्त उद्योगी, व्यवसायी, सम्पूर्ण देश विदे...
08/10/2024

💐🎊🎊🎉बडा दशैं🎉🎊🎊💐
शुभ दीपावली, छठ पर्व-२०८१ एवं नेपाल सम्वत्-११४५ को
पावन अवसरमा समस्त उद्योगी, व्यवसायी, सम्पूर्ण देश विदेशमा रहनुहुने आमा बुवा, दाजुभाइ, दिदीबहिनी, शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेत्र प्रसाद न्यौपाने
अध्यक्ष एवं
तिलोत्तमा व्यापार संघ परिवार
(Tilottama chamber of commerce)
तिलोत्तमा-५, मणिग्राम, रुपन्देही

तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा हुने तिलोत्तमा औद्योगिक व्यापार मेला एवं कृषि, पर्यटन ...
04/10/2024

तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा हुने तिलोत्तमा औद्योगिक व्यापार मेला एवं कृषि, पर्यटन महोत्सव-२०८१ को आज पत्रकार सम्मेलन सम्पन्न भएको छ ।

बुटवल । तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव एवं कृषि त.....

तिलोत्तमा व्यापार संघ(चेम्बर अफ कमर्स)को आयोजनामा विजयादशमी, दीपावली, नेपाल संवत एवं छठपर्व २०८१ को पावन अवसरमा शुभकामना...
04/10/2024

तिलोत्तमा व्यापार संघ(चेम्बर अफ कमर्स)को आयोजनामा विजयादशमी, दीपावली, नेपाल संवत एवं छठपर्व २०८१ को पावन अवसरमा शुभकामना आदान-प्रदान एवं आन्तरिक राजस्व कार्यालय भैरहवाका नवआगन्तुक प्रमुख प्रेमराज पोखरेललाई स्वागत कार्यक्रम संघको सचिवालयमा सम्पन्न भएको छ । उपस्थित सम्पुर्णलाई धन्यवाद 🙏
https://butwaltoday.com/?p=73079

Address

Tilottama Municipality
Butwal

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 02:00
Sunday 10:00 - 05:00

Telephone

+97771560670

Alerts

Be the first to know and let us send you an email when Tilottama Chamber Of Commerce posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tilottama Chamber Of Commerce:

Share