06/04/2026
गहिरो दुःखका साथ
कोलोनी ब्रदर्स क्लबका चार्टर सदस्य तथा प्रमुख सल्लाहकार उमेश थापालाई हार्दिक श्रद्धाञ्जली।
तपाईंको सपना र प्रयासले समाजलाई सधैं मार्ग देखाइरहनेछ।
तपाईंको अभाव सधैं खट्किरहनेछ| ☮️🕊️