Rotaract Club Of Tilottama Devdaha

Rotaract Club Of Tilottama Devdaha Social Service

जन्मदिनको शुभकामना Rtr. Sushma Darlami! 🎉Rotaract Club of Tilottama Devdaha परिवारको तर्फबाट Susma Darlami लाई हार्दिक ज...
24/05/2026

जन्मदिनको शुभकामना Rtr. Sushma Darlami! 🎉

Rotaract Club of Tilottama Devdaha परिवारको तर्फबाट Susma Darlami लाई हार्दिक जन्मदिनको शुभकामना।
तपाईंको विशेष दिन खुशी, स्वास्थ्य, सफलता र उज्ज्वल अवसरले भरिपूर्ण रहोस्।
हामी तपाईंको योगदान, सकारात्मकता र प्रेरणादायी व्यक्तित्वको कदर गर्छौँ।

आगामी वर्ष अझ सफल र सुखमय होस्। 🌟💐

18 Rotaract District Conference बाट Rotaract Club of Tilottama Devdaha का पूर्व अध्यक्ष Sunil Giri Samrat तथा अध्यक्ष Bi...
09/05/2026

18 Rotaract District Conference बाट Rotaract Club of Tilottama Devdaha का पूर्व अध्यक्ष Sunil Giri Samrat तथा अध्यक्ष Bijaya Amgain रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२, रोटा वर्ष २०२६/२७ को डिष्ट्रिक्ट कमिटी सदस्य पदमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

रोट्र्याक्ट क्लब अफ तिलोत्तमा परिवार

२०८२/१२/१४ गते सनिबाररोटर्‍याक्ट क्लब अफ तिलोत्तमा–देवदहको रोटा वर्ष २०२६/२०२७ का लागि ईलेक्ट प्रेसिडेन्टमा क्लबका उपाध्...
28/03/2026

२०८२/१२/१४ गते सनिबार
रोटर्‍याक्ट क्लब अफ तिलोत्तमा–देवदहको रोटा वर्ष २०२६/२०२७ का लागि ईलेक्ट प्रेसिडेन्टमा क्लबका उपाध्यक्ष रो.कमल थापा ज्यू क्लबको नियमित बैठक न. २७४ औ. बाट सर्वसम्मत रूपमा चयन हनुभएको छ।रोटा वर्ष २०२५/२०२६ का अध्यक्ष रो.डा. विजय अंगाईको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा देवदह व्यापार संघका अध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष रो.माधव ढकाल, पूर्वअध्यक्ष रो.अर्जुन गुरुङ, रो.मनिलाल तिवारी, रो.विक्रम भुसाल तथा निवर्तमान अध्यक्ष रो.सन्दीप पौडेलको आतिथ्यता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य क्लव सदस्य रो.सन्देश रेग्मीको थियो भने धन्यवाद ज्ञापन क्लबका कोषाध्यक्ष रो. रमित चापागाईं ज्यूले गर्नुभयको थियो। कार्यक्रमको सञ्चालन क्लवका सचिव रो. किसन थापा दर्लामी ज्यूले गर्नुभयको थियो । आगामी कार्यकालका लागि ईलेक्ट प्रेसिडेन्टमा चयन हुनुभयकोमा रो.कमल थापा ज्यूलाई रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदह परिवार सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहका रोटा वर्ष २०२५/२६का कोषाध्यक्ष  सामजिक  ब्यक्तित्व  रो .रमित चापॅागाई  ज्युको जन्मदि...
27/02/2026

रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहका रोटा वर्ष २०२५/२६का कोषाध्यक्ष सामजिक ब्यक्तित्व रो .रमित चापॅागाई ज्युको जन्मदिनको अवसरमा अनगिन्ति शुभकामना ! सुस्वास्थ्य, दिर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना !!
!!!रोट्याक क्लवअफ तिलोत्तमा दोवदह परिवार !!!

05/01/2026
2,January 2026रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहले मिती २०८२/९/१८ गते  शुक्रवारका दिन यसै क्लवका राटा वर्ष २०२५/०२६ का अध...
05/01/2026

2,January 2026
रोट्याक्ट क्लव अफ तिलोत्तमा देवदहले मिती २०८२/९/१८ गते शुक्रवारका दिन यसै क्लवका राटा वर्ष २०२५/०२६ का अध्यक्ष रो.डा.बिजय अंगाई ज्यूको जन्म स्थान बरपाक सुलिकोट गाऊॅपालिका गोरखा जिल्लामा रहेका विधालयहरुमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ,जस अन्तर्गतः~
१)श्री मनास्लु छात्रावास, वारपाक सुसिकोट-६,ताकु वाहकोट।
(२० जना)
२)श्री बाघेश्वरी आधारभूत विद्यालय ,वारपाक सुलिकोट।
गा.पा.-७ अमले गोरखा,(४०जना)
३)श्री मण्डली आधारभूत विद्यालय,वारपाक सुलिकोट
गा.पा.-७ ,बालुवा,गोरखा (३५ जना)
लगायतका तिनवटा विधालयहरुमा अध्यनरत विद्यार्थीहरूलाई वारपाक गाउॅपालिका अध्यक्ष श्री विष्णु प्रसाद भट्ट, वारपाक गा.पा. वडा न ७ का वडा अध्यक्ष श्री किष्ण गुरुड॰,र स्थानिय समाजसेवि तथा जनप्रतिनिधि उपस्थितीमा फरक-फरक कार्यक्रम विच न्यानो कपडा वितरण गरियको थियो,
जस कार्यक्रममा क्लवका अध्यक्ष रो.डा.विजय अंगाई, संस्थापक सदस्य तथा पुर्व अध्यक्ष रोटरियन अधिवक्ता किशु शर्मा, पुर्व अध्यक्षा रो.मनिलाल तिवारी,उपाध्यक्ष Elect president ) तथा कार्यक्रम संयोजक रो.प्रविन गौडेल र सचिव रो. किसन थापा दर्लामीले क्लवको तर्फबाट प्रतिनिधित्व गर्नुभयको थियो भने यक कार्यक्रममा टुईन क्लव रोट्याक क्लव अफ किन्तिपुर र ट्रिपोट क्लव रोट्याक्ट क्लव अफ कावसोतिले पनि सहकार्य गर्नुभयको थियो।
मानव कल्याणको लागि सानो तर अत्यन्त अर्थपूर्ण यस पवित्र कार्य सफल बनाऊन प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्नुहुने संम्पुर्ण सहयोगि मनहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ।
(रोट्याक क्लव अफ तिलोत्तमा देवदह परिवार )

सहयोगि मनको लागि नमन 🙏🙏🙏
31/12/2025

सहयोगि मनको लागि नमन 🙏🙏🙏

Address

Devdaha Khaireni
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Rotaract Club Of Tilottama Devdaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Rotaract Club Of Tilottama Devdaha:

Share