30/06/2025
लियो कल्ब अफ बुटवल सिद्धबाबाको १६औ Annual General Meeting बाट कल्बको १६औं अध्यक्ष को भुमिका को लागि लियो Nirosh Mudbhari निर्विरोध चयन हुनुभएकोमा लियो क्लब अफ बुटवल सिद्धबाबा परिवारबाट हार्दिक बधाई एबम सम्पूर्ण निर्वाचित बोड सदस्यलाई सफल कार्यकालको सुभकामना व्यक्त गर्दछौं ।