स्वरोजगार नेपाल

स्वरोजगार नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वरोजगार नेपाल, butwal, Butwal.

बालेन ले जितेको र उखानेले हारेको हेर्न चाहने ले लाइक सेयर गरौ है ।।।
06/03/2026

बालेन ले जितेको र उखानेले हारेको हेर्न चाहने ले लाइक सेयर गरौ है ।।।

06/03/2026

अब पालो उखानेको

06/03/2026

पत्ता साफ

06/03/2026

काठमाडौं क्षेत्र नं १ बाट रास्वपा उम्मेदवार रन्जु दर्सना बिजयी भएकी छन् ।🙏
Congratulations Ranju Darshana 😱❤️

23/01/2026

जय पथिभरा

03/01/2026

धेरैजसो यस्तै छ तितो लाग्ला तर सत्य यही हो ।👍️
महिलाले तयार भएको घर पाउँछिन्।
एउटा घर बनाउन पुरुषले सबै कुरा दाउमा लगाउनुपर्छ।

एउटी महिलासँग धेरै विकल्प हुन्छन्।
तर पुरुषले हो भन्नु अघि
आफूलाई सक्षम बनाउन वर्षौंसम्म कडा परिश्रम गर्नुपर्छ।

केटीहरूको गल्ती माफ गरिन्छ,
तर यो समाजले केटाहरूलाई माफ गर्दैन।
कानुन पनि छैन ।

जब महिला थाक्छिन्, उनी आराम गर्छिन्
पुरुषको लागि, थाक्नु भनेको सबै कुरा गुमाउनु हो।

आजको संसारमा पुरुष भएर बाँच्न धेरै गाह्रो छ। बाल्यकालदेखि वृद्धावस्थासम्म आशा र जिम्मेवारीको बोझ बोक्नुपर्छ।

तपाईलाई के लाग्छ?🤔
#लैलै #कामजिज्ञासु_लेखक

31/12/2025

नया जोगि पनि उस्तै।।।

30/12/2025

पत्रकार समा थापा लेख्छिन्—
“समानुपातिक कसका लागि हो? सञ्जाल नचल्ने, आफ्नो आवाज पुर्‍याउन नसक्नेका लागि होइन र? जसको पहिले नै प्लेटफर्म छ, उसैलाई फेरि स्पिकर किन?
पहिले पैसाले बेचियो, आज भाइरलिजमले।
बिचार नबिक्ने समाजमा अनुहार बिकाउने होड चल्दैछ।
म व्यक्तिको होइन, प्रणालीको मर्ममाथि प्रश्न गर्दैछु।”

30/12/2025

देश बनाउनु पर्छ भनेर सबैले भन्छन्,
तर बनाउने प्रयास कसले गर्छ? — त्यो नै महत्वपूर्ण हुन्छ।

बाबु सुधन गुरुङज्यूले,
जुन भूमिका निर्वाह गर्नुभएको छ,
त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन।
लभ यू, ब्रदर ❤️

Address

Butwal
Butwal
00977

Telephone

+9779847070954

Website

Alerts

Be the first to know and let us send you an email when स्वरोजगार नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to स्वरोजगार नेपाल:

Share