Aserdi Youths Rupandehi

Aserdi Youths Rupandehi Aserdi Youths Rupandehi

सम्पुर्णमा नमस्ते🙏यहि मिति २०८०  बैशाख  ९ गतेका दिन हुने असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक   कालिकानगर पहिले कै...
21/04/2023

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०८० बैशाख ९ गतेका दिन हुने असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक कालिकानगर पहिले कै यथास्थान मै सल्लाहाकार सहित को बैठक हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ |

समय : दिउँसो १२ बजे
स्थान: कलिकानगर(कोहिनुर होटेल)
सम्पर्क न : ,9844773028,984-6575238

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

सम्पुर्णमा नमस्ते🙏यहि मिति २०७९  चैत ४ गतेका दिन हुने असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक   देविनगर पहिले कै यथास...
16/03/2023

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ चैत ४ गतेका दिन हुने असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक देविनगर पहिले कै यथास्थान मै सल्लाहाकार सहित को बैठक हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ |

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : ,9844773028,984-6575238

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

17/02/2023

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ फागुन ६ गतेका दिन हुने असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक शिवरात्री को कारणले गर्दा फागुन १३ गतेका दिन सरेको जान्कारि गराउन चाहन्छु र १३ गते देविनगर पहिले कै यथास्थान मै हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ.

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : 9846169474,9844773028

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

सम्पुर्णमा नमस्ते🙏यहि मिति २०७९ माघ ७ गते सनिबार का दिन  असेर्दी युथ रुपन्देही को सल्लाहकार समिति लगायत कार्य समिति को ब...
17/01/2023

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ माघ ७ गते सनिबार का दिन असेर्दी युथ रुपन्देही को सल्लाहकार समिति लगायत कार्य समिति को बैठक देविनगर पहिले कै यथास्थान मा हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ.

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : 9846169474,9844773028

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

14/12/2022

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ पुस २गते सनिबार का दिन असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक देविनगर पहिले कै यथास्थान मा हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई भोलि उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ.

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : 9846169474,9844773028

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

सम्पुर्णमा नमस्कार   आज मिति २०७९\०८\२४ मा यस् असेर्दी युथ रुपन्देही  द्वरा आयोजना गरिएको बनभोज कार्यक्रममा साथदि भब्बेक...
10/12/2022

सम्पुर्णमा नमस्कार
आज मिति २०७९\०८\२४ मा यस् असेर्दी युथ रुपन्देही द्वरा आयोजना गरिएको बनभोज कार्यक्रममा साथदि भब्बेका साथ सम्पन्न गराउन मदत गर्ने सब्बैजानालाइ धनेबाद भन्न चाहानछौ ।

26/11/2022

सम्पुर्णमा नमस्ते
आज मिति २०७९/०८/१० गतेका दिन असेर्दी युथ रुपन्देहिले बसेको मासिक बैठक मा आउने सनिबार मङ्सिर १७ गतेकादिन बन भोज को अयोजना गरेको हुदा हाम्रो संस्था मा आबद्ध हुने सबै जना लाई जान्कारी गराउन चाहान्नछु ।

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

16/11/2022

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ मङ्सिर ३ गतेका दिन हुने असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक अहिले चुनाव को कारणले गर्दा मङ्सिर 10 गतेका दिन सरेको जान्कारि गराउन चाहन्छु र १० गते देविनगर पहिले कै यथास्थान मै हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ.

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : 9846169474,9844773028

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

20/10/2022

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ कार्तिक ५ गतेका दिन असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक देविनगर पहिले कै यथास्थान मै हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई भोलि उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ.

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : 9846169474,9844773028

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

16/09/2022

सम्पुर्णमा नमस्ते🙏
यहि मिति २०७९ आश्विन १ गतेका दिन अर्थात भोलि असेर्दी युथ रुपन्देही को नियमित मासिक बैठक देविनगर पहिले कै यथास्थान मै हुने भएको हुनाले सस्थामा आबद्ध हुनु भएका साथै सस्थामा आबद्ध हुन बाकी रहनु भएका सम्पुर्ण युवा वर्गहरुलाई भोलि उपस्थित भैइदिनु हुन हार्दिक अनुरोध गर्द्छौ.

समय : दिउँसो १२ बजे
स्थान: देविनगर (Center zone)
सम्पर्क न : 9846169474,9844773028

असेर्दी युथ रुपन्देही
अध्यक्ष
भरत अर्याल

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Aserdi Youths Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share