Sangam Sports Club

Sangam Sports Club We here by declare that, We will represent ourself as a only one (i.e. unique) group in a nation (Nepal).

Sangam Youth Club is the group of energetic youth club made by Kanchan-02, Gajedi, Rupandehi. We provide free volunteer services for the development of Locality.

"केही प्राविधिक समस्याको कारण हामीले पहिलाका बाँसहरू हटाएका छौं र अहिले हामी हाम्रो क्लब, सङ्गम युवा क्लबद्वारा नयाँ ऊर्...
27/09/2025

"केही प्राविधिक समस्याको कारण हामीले पहिलाका बाँसहरू हटाएका छौं र अहिले हामी हाम्रो क्लब, सङ्गम युवा क्लबद्वारा नयाँ ऊर्जा र शक्तिसाथ नयाँ बाँसहरू स्थापना गर्दैछौं। आजसम्म हाम्रो परियोजना अन्तिम चरणमा पुगेको छ।"

New Update...
23/09/2025

New Update...

दशैंको पावन अवसरमा सबै दाजु–भाइ, दिदी–बहिनी, साथीभाइ, हजुरबुबा–हजुरआमा, अभिभावक तथा असल मित्रहरूलाई हार्दिक मंगलमय शुभका...
22/09/2025

दशैंको पावन अवसरमा सबै दाजु–भाइ, दिदी–बहिनी, साथीभाइ, हजुरबुबा–हजुरआमा, अभिभावक तथा असल मित्रहरूलाई हार्दिक मंगलमय शुभकामना !
त्यसै गरि आज संगम स्पोर्टस कल्बले युवा, बुद्धिजीवी र नेतृत्व वर्ग को समर्थनमा यस पालिको पिङ्गको कार्यक्रम यहाँ सम्म समापन गरेका छन् । भोली पिङ्ग बनाउन अन्तिम कार्य रहेको ले, यसै पोष्ट द्वारा सम्पूर्ण दाजु–भाइ, दिदी–बहिनी, साथीभाइ, अभिभावक तथा असल मित्रहरू यस घण्डीमा रमाउनका निम्ति बेलुकीको ४ बजे, गजेडीको पूmटबल गराउन्डमा भेलाहुन, हार्दिक अनुरोध गर्दछौ । धन्यवाद
🙏🙏🙏🙏

16/08/2025

Address

Gajedi Bazar
Butwal
32900

Telephone

+9779806968069

Website

Alerts

Be the first to know and let us send you an email when Sangam Sports Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share