Disabled Women's Association

Disabled Women's Association We are support for women with disability and children who have suffring from violence. Rupandehi

अपाङ्गता महिला संघ २०७६ सालमा स्थापना भएर आज पाँचौं वार्षिक साधारण सभामा बुटवल उप महानगरपालिकाका उप प्रमुख आदरणीय सावित्...
10/05/2026

अपाङ्गता महिला संघ २०७६ सालमा स्थापना भएर आज पाँचौं वार्षिक साधारण सभामा बुटवल उप महानगरपालिकाका उप प्रमुख आदरणीय सावित्रा देवी अर्यालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गर्न पाउँदा निकै खुशी महसुस भएका छौ। हामी र हाम्रो संस्था अपाङ्गता भएका महिला र नेतृत्त्वलाई सधैँव सशक्त बनाउने हाम्रो अभियान रहेकोमा हामीलाई साथ र सहयोग सँगै अपाङ्गता महिलालाई आर्थिक सशक्त बनाउन सदैव आफ्नो सहयोग रहने कुरा व्यक्त गर्नु भयो। त्यसका लागि उप प्रमुख सावित्रा देवी अर्यालज्यू,सल्लाहाकार बबिता आचार्यज्यू लाई विशेष धन्यवाद तथा आभार। उपस्थित सम्पूर्ण सदस्यज्यू धन्यबाद र धेरै माया हामी सबै अझ सशक्त भएर अगाडि बढ्नुपर्ने हुन्छ🙏💐🌹♥️

07/05/2026
लैङ्गिक उत्तरदायित्व र समावेशि शासन सुदृढीकरणका लागि लुम्बिनी प्रदेश स्तरिय कार्यकारि नेतृत्व विकास कार्यक्रम । २०८३/२०८...
28/04/2026

लैङ्गिक उत्तरदायित्व र समावेशि शासन सुदृढीकरणका लागि लुम्बिनी प्रदेश स्तरिय कार्यकारि नेतृत्व विकास कार्यक्रम । २०८३/२०८४ का लागि बजेट तर्जुमाको संघमा आयोजना गरिएको यो कार्यक्रम अत्तिनै महत्यो पूर्ण थियो। जुन लक्षित वर्गका लागि हरेक टोल र वडामा यस्ता क्षमता विकास स्थानीय तहले आयोजना गर्न आवश्यक छ।🙏🙏

बुटवल उप महानगरपालिकाको आर्थिक सहयोग अपाङ्गता महिला संघकाे आयोजनामा संस्थागत क्षमता अभिवृद्धि र योजना निर्माण कार्यशाला ...
25/04/2026

बुटवल उप महानगरपालिकाको आर्थिक सहयोग अपाङ्गता महिला संघकाे आयोजनामा संस्थागत क्षमता अभिवृद्धि र योजना निर्माण कार्यशाला २०८३/१/८

२०८२/१२/२३
06/04/2026

२०८२/१२/२३

अनुपम अभियान २०८२/१२/१०-१२ पद्धमालय नवलपुर।
29/03/2026

अनुपम अभियान २०८२/१२/१०-१२ पद्धमालय नवलपुर।

हार्दिक बधाई तथा शुभकामना 💐💐💐
27/03/2026

हार्दिक बधाई तथा शुभकामना 💐💐💐

२०८२/११-१४
29/12/2025

२०८२/११-१४

Address

Rupandehi
Butwal
BUTWALLUMBINIPROVINCE

Telephone

+9779857038384

Website

Alerts

Be the first to know and let us send you an email when Disabled Women's Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Disabled Women's Association:

Share