28/06/2025
माध्यमिक शिक्षा परीक्षा(SEE)-२०८१मा हाम्राे यस श्री जनता सेकेन्डरी इङ्लिस बाेर्डिङ स्कुल बुर्तिबाङबाट सामेल भई बागलुङ जिल्लाकै उत्कृष्ट जि.पि.ए.का साथै उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई हार्दिक बधाई एवम् थप शैक्षिक सफलताकाे शुभकामना व्यक्त गर्दछौं ।