Nepal Red Cross Society,Budhanilkantha Sub - Chapter

Nepal Red Cross Society,Budhanilkantha Sub - Chapter Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Red Cross Society,Budhanilkantha Sub - Chapter, Community Organization, Budha-Nilkantha.

https://www.facebook.com/share/1XbYkijVtB/
22/03/2026

https://www.facebook.com/share/1XbYkijVtB/

सदस्यता वितरण सम्बन्धी नेपाल रेडक्रस सोसाइटीको सूचना,
नयाँपत्रिका दैनिकमा मिति २०८२ चैत्र ७ गते प्रकाशित

https://www.facebook.com/share/1BdgGXjKjR/
15/03/2026

https://www.facebook.com/share/1BdgGXjKjR/

२०८२।१२।०१ गते कान्तिपुर दैनिकमा प्रकाशित
नेपाल रेडक्रस सोसाइटीको सदस्यता वितरण अभियान सम्बन्धी सूचना ।

नेपाल रेडक्रस सोसाइटी बुढानिलकण्ठ उपशाखाको २२‌औं बार्षिक साधारण सभा विहिबार “श्री लिटिल मुन ईङ्गलिस एकेडेमी,भङ्गाल"को आत...
25/12/2025

नेपाल रेडक्रस सोसाइटी बुढानिलकण्ठ उपशाखाको २२‌औं बार्षिक साधारण सभा विहिबार “श्री लिटिल मुन ईङ्गलिस एकेडेमी,भङ्गाल"को आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा यस उपशाखाको आर्थिक बर्ष २०८१/८२‌को प्रगति प्रतिवेदन, मुख्य गतिविधि तथा कार्यक्रमहरु, आर्थिक बर्ष २०८२ /०८३को कार्य योजना , आ.ब.२०८१/८२ को आय व्यय विवरण र २०८२/८३ को अनुमानित बजेट प्रस्तुत भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी
काठमाडौं जिल्ला शाखाकका सभापति श्री श्याम काजी डोटेल ज्यू, विशिष्ट अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं.२ को लिटिल मुन ईङ्गलिस एकेडेमी स्कूलका व्यवस्थापन अध्यक्ष र प्रधानध्यापक ज्यू, अथिति श्री लिटिल मुन ईङ्गलिस एकेडेमीको संस्थापिका ज्यू एवं विधालय परिवार र नेरेसो केन्द्रीय कार्यालय का पूर्व सदस्य, नेरेसो काठमाडौं जिल्ला शाखाका प्राथमिक उपचार प्रशिक्षक एवं उपशाखाको कार्यकारी सदस्यहरु र आजिवन सदस्यहरु, विभिन्न संघ संस्थाको प्रतिनिधीहरु, सहयोगी महानुभावहरु र स्वयंमसेवकहरुको उपस्थिति रहेको थियो। Moon English Academy


https://www.facebook.com/share/p/1AeN3v4Di4/
16/11/2025

https://www.facebook.com/share/p/1AeN3v4Di4/

नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा अब डिजिटलाइज्ड भएको छ।

अब तपाईं एन्ड्रोइड उपकरणहरूको लागि NRCS BTS app डाउनलोड गर्न सक्नुहुन्छ।

यो एप्लिकेसनले तपाईंलाई आफ्नो मोबाइल उपकरण प्रयोग गरेर तपाईं/तपाईंका बिरामीहरूको लागि रगत अनुरोध गर्न र हुन गइरहेका र भइरहेका रक्तदान शिविरहरूको बारेमा विस्तृत जानकारी प्रदान गर्दछ। यसलाई आजै डाउनलोड गर्नुहोस् ।

Happy World Red Cross and Red Crescent Day 2025!      On World Red Cross and Red Crescent Day, and every day, we stand w...
08/05/2025

Happy World Red Cross and Red Crescent Day 2025!

On World Red Cross and Red Crescent Day, and every day, we stand with people in crisis.

We stand on the side of empathy.
We stand on the side of kindness.
We stand on the side of humanity.

We are the International Red Cross and Red Crescent Movement.

20/04/2025

सूचना।

नेपाल रेडक्रस सोसाइटी बुढानिलकण्ठ उपशाखाको २१ औं बार्षिक साधारण सभा आइतबार “श्री लिटिल मुन ईङ्गलिस एकेडेमी,भङ्गाल"को आति...
12/01/2025

नेपाल रेडक्रस सोसाइटी बुढानिलकण्ठ उपशाखाको २१ औं बार्षिक साधारण सभा आइतबार “श्री लिटिल मुन ईङ्गलिस एकेडेमी,भङ्गाल"को आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा यस उपशाखाको आर्थिक बर्ष २०८०/८१को प्रगति प्रतिवेदन, मुख्य गतिविधि तथा कार्यक्रमहरु, आर्थिक बर्ष २०८१ /०८२को कार्य योजना , आ.ब.२०८०/८१ को आय व्यय विवरण र २०८१/८२ को अनुमानित बजेट प्रस्तुत भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाकका सभापति श्री श्याम काजी डोटेल ज्यू, विशिष्ट अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं.२ को वडा अध्यक्ष र वडा सदस्य ज्यू, अतिथी नेरेसो काठमाडौँ जिल्ला शाखाको सह-कोषाध्यक्ष‌ एवं यस उपशाखाको सल्लाहकार श्री नवराज भण्डारी ज्यू, अथिति श्री लिटिल मुन ईङ्गलिस एकेडेमीको संस्थापिका ज्यू र विधालय परिवार, उपशाखाको कार्यकारी सदस्यहरु र आजिवन सदस्यहरु, विभिन्न संघ संस्थाको प्रतिनिधीहरु, सहयोगी महानुभावहरु र स्वयंमसेवकहरुको उपस्थिति रहेको थियो।

Address

Budha-Nilkantha

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Red Cross Society,Budhanilkantha Sub - Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share