30/03/2023
निशुल्क उपचार
बिर्तामोड न.पा वडा न.५ का आर्थिक अवश्था कमजोर भएका ६ जना लागु अैाषध प्रयोगकर्ता हरूलाई निशुल्क उपचार गरिने ।
पुर्नजन्म समुह-नेपाल, बिर्तामोड
संमपर्क- ०२३-५४५५४० ,९८४२७००२९६ , ९८०६०८०४६२