Hamro Birgunj

Call Directions

Hamro Birgunj Let's unite together.

26/04/2026

एक दशकभन्दा बढी समयसम्म राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गरेका एक बिरगंजेलि खेलाडी हाल गम्भीर घुँडाको समस्याबाट गुज्रिरहेनु भएको छ। उहा लाई चिकित्सकहरूले छिटो शल्यक्रिया (सर्जरी) गर्न सुझाव दिएका छन्।

हाल उहाँको उपचारका लागि विभिन्न विकल्पहरू खोजी भइरहेको छ। समयमै उपचार हुन सकेमा उहाँको स्वास्थ्य अवस्था सुधार हुने सम्भावना धेरै छ।
यस क्रममा, हामी थप सहयोग र सहकार्यको खोजीमा छौं:

1) कम लागत वा निःशुल्क सर्जरी उपलब्ध गराउन सक्ने अस्पताल वा चिकित्सक
2) उपचारका लागि सहयोग गर्न इच्छुक व्यक्ति वा संस्था
3) उचित स्थान वा माध्यमसम्म पुग्न सहयोग गर्न सक्ने कुनै पनि जानकारी

हामी भारत लगायत अन्य देशहरूमा पनि उपचारको सम्भावना खोजिरहेका छौं।

यदि तपाईंसँग कुनै जानकारी, सहयोग वा सुझाव छ भने कृपया डायरेक्ट मेसेज मार्फत सम्पर्क गर्नुहोस्।
देशका लागि लामो समयसम्म योगदान दिनु भएका खेलाडीलाई सहयोग गर्न हामी सबैको साथ महत्वपूर्ण हुन्छ। 🇳🇵⚽

धेरै कुरा मा सहमति सङ्गै Kanchan Jha   को  भत्त्केको बिरगंज  र भत्किन अघि र पछी के कसो भन्ने कुरा सोचनिय छ है। बिना अनुम...
26/04/2026

धेरै कुरा मा सहमति सङ्गै Kanchan Jha को भत्त्केको बिरगंज र भत्किन अघि र पछी के कसो भन्ने कुरा सोचनिय छ है। बिना अनुमति भए पनि उचित लागेर share गरेको हो, कानुन नलागोस।
https://www.facebook.com/share/p/1CeM47km3v/

गत आइतबार बिहान, धेरै मानिसहरूले चिया पिउनु अघि नै, गण्डक चोकदेखि मितेरी पुलसम्म बुल्डोजरहरू चल्न थालिसकेका थिए .....

10/07/2025

बिरगंज को स्विमिङ्ग पुल मा बच्चा डुबेर मरेको खबर सुने। त्यो नगर पालिका मातहत हैन र? स्विमिङ्ग गार्ड थिएन र त्यहाँ? जिम्मेवारी कस्को हो त्यो बुझ्न मन लाग्यो।

नयाँ बर्ष ले हामी सबैको जिवन मा सुस्वास्थ सहित खुशिहालि ल्याओस भन्ने कामना सहित नयाँ बर्षको सुभकामना।
13/04/2025

नयाँ बर्ष ले हामी सबैको जिवन मा सुस्वास्थ सहित खुशिहालि ल्याओस भन्ने कामना सहित नयाँ बर्षको सुभकामना।

हैन यो समाज कता जाँदै छ?
05/04/2025

हैन यो समाज कता जाँदै छ?

सबैमा अनुरोध, खेल हेरौ, मनोरञ्जन गरौ र आयोजक तथा खेलाडिहरुलाई प्रोत्साहित गरौ।
02/03/2025

सबैमा अनुरोध, खेल हेरौ, मनोरञ्जन गरौ र आयोजक तथा खेलाडिहरुलाई प्रोत्साहित गरौ।

जाडो बिदा, बर्खा बिदा, गर्मी बिदा। स्कुल जानू नपर्दा साना विद्यार्थीहरु त खुशी नै होलान। भौतिक पुर्वाधार नभयरै त हो नि, ...
07/01/2025

जाडो बिदा, बर्खा बिदा, गर्मी बिदा। स्कुल जानू नपर्दा साना विद्यार्थीहरु त खुशी नै होलान। भौतिक पुर्वाधार नभयरै त हो नि, हैन र? सबै किसिमको बाताबरण मा सुरक्षित किसिमले अध्ययन र अध्यापन गराउनु पनि त स्थानिय सरकारमा भएकाहरु ले बुझ्नु पर्ने होला क्यारे।

अहिले ठ्गिको कुरामा हामी बेस्सरी बल्झिएका छौ। जता ततै ठगै ठग, online platform को त कुरै भएन। ठ्गि बाट बच्न आफै सजग हुने ...
18/12/2024

अहिले ठ्गिको कुरामा हामी बेस्सरी बल्झिएका छौ। जता ततै ठगै ठग, online platform को त कुरै भएन। ठ्गि बाट बच्न आफै सजग हुने हो। ठग को तिगडम धेरै हुन्छन। भर्खरै प्राप्त email, email को लिन्क वा फोन नम्बरमा कल गर्नु भन्दा बैंक लाई inform गर्नु बेस।

14/12/2024

यो भिडियो सन्जाल मा भेटियो, बिरगंज को लुम्बिनी विकास बैंक पोखरीया शाखाले ले १.५ करोड को घर जग्गा सेटिङमा ५० लाख मा लिलाम गर्न लाग्दा घरधनीले शरीरमा पेट्रोल खनाई आत्म दाह गर्ने प्रयास गरेकी छिन भन्ने। थप कसैलाई जानकारी छ भने comment मा भनौ है। हाम्रो अर्थतन्त्र को बारेमा घोत्लेर बिचार गर्ने बेला आएको हैन र यति सम्म हुन थाल्दा पनि।

11/12/2024

आज सार्है दु:ख लाग्यो बिरगंज र हाम्रो समाज देखेर। एक आरोपितको रिहाईको लागि बिरगंज मा नारा जुलुस भएछ। के प्रहरी प्रसाशन, अहिलेको दल ब्यस्था, कानुन माथि नै बिश्वास नभएको हो? हुन त यी सबैमा बिश्वास गर्ने अवस्था कमै छ तर त्यो भन्दैमा आफ्नो बिबेक बन्धकी बनाएर समर्थन र बिरोध गर्नुको अर्थ खोज्न कतै ढिलो भएको त हैन। हामी कता जादै छौ? एकै छिन सोचौ। सभ्य, बिबेकी र न्यायपुर्ण समाज बनाउने हामी आफैले हो।

Address

Birgunj

Telephone

+447575900083

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share