Janajati Kalyan Ashram Nepal

Janajati Kalyan Ashram Nepal Janajati Kalyan Ashram Nepal is non-governmental, not for profit, social welfare organization working among the indigenous tribes and the communities.

Run by a number of full-time volunteers, Janajati Kalyan Ashram Nepal is non-governmental, non-political, not for profit, social welfare organization working among the indigenous tribes and the communities deprived of basic human needs, so as to emancipate them socially and economically. The Ashram has a network of single teacher schools (Ekal Vidyalaya) across the remote areas of Nepal where ther

e are no government or private boarding schools or where the common people have no access to formal education. Hostels for tribal children, who are deprived of formal education due to poverty or remoteness, are in operation in 5 centers- Biratnagar, Birgunj, Janakpur, Dhangadhi and Kathmandu. The Ashram also runs sports centers for youths and 'Sraddha Jagaran' centers for adults in Kailali, Kanchanpur, Nawalparasi, Chitwan, Parsha, Dhanusha, Kathmandu, Morang and Jhapa districts.

जनजाति कल्याण आश्रम नेपाल द्वारा सञ्चालित छात्रावासमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइहरूलाई (SEE) परीक्षा मा उत्तीर्ण ह...
12/05/2026

जनजाति कल्याण आश्रम नेपाल द्वारा सञ्चालित छात्रावासमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइहरूलाई (SEE) परीक्षा मा उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।💐🎊🎉

तपाईंहरूको मेहनत, अनुशासन र लगनशीलताको यो सफल परिणामले छात्रावास, अभिभावक तथा सम्पूर्ण समाजलाई गर्व महसुस गराएको छ। आगामी दिनहरूमा पनि यही उत्साह र आत्मविश्वासका साथ शिक्षा तथा जीवनका प्रत्येक क्षेत्रमा सफलता हासिल गर्दै अघि बढ्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

1) चक्र ढाँट 3.78 GPA
2) बिमल लामेछाने मगर - 3.74 GPA
3) रोहित चौधरी - 3.66 GPA
4) मोहन उप्रेती - 3.23 GPA
5) प्रकाण्ड मल्ल -3.19 GPA
6) नेत्र शाही -3.19 GPA
7) अभिनन्दन गौरो थारु -3.10 GPA
8) मौसम थारु -3.09 GPA
9) लोकेश ओड -3.06 GPA
10) आदित्य लिम्बु - 3.06 GPA
11)तिलक बुढा मगर - 3.03 GPA
12) सन्त कुमार श्रेष्ठ -2.96 GPA
13) निरज राना - 2.95 GPA
14) चक्र उखेडा - 2.87 GPA
15) प्रेम बहादुर बुढा -2.87 GPA
16) युनिस बोहरा - 2.84 GPA
17) सुदीप दनुवार - 2.83 GPA
18) खगेन्द्र शाही - 2.78 GPA
19) लखीराम हेमरम - 2.73 GPA
20) चेतन लिम्बु 2.73 GPA
21) भुवन सुनार - 2.71 GPA
22) कुशल रोकाया 2.68 GPA
23)उज्ज्वल कट्टेल - 2.67
24) संगम प्रजा 2.52 GPA
25) अङ्कित खड्की - 2.36 GPA

तपाईंहरूको भविष्य सफल, उज्ज्वल र प्रेरणादायी बनोस्।
हार्दिक मंगलमय शुभकामना।🥰💐🎊🎉

04/05/2026

जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रवास भित्रको अनुशासन, संस्कार र एक आर्थिक ,सामाजिक रूपमा वञ्चित रहेको विद्यार्थीले पाउने सुन्दर भविष्यका बारेमा बताउनु हुँदै धनगढी उपमहानगरपालिकाका लोकप्रिय नगर प्रमुख आदरणीय श्री गोपाल हमाल ज्यू।
#आमाको माया छात्रवास बागमती प्रदेशको १६ औँ वार्षिक उत्सव समारोह।
राष्ट्रिय सभागृह, काठमाडौँ।

03/05/2026

"मान्छेले धर्मयुक्त कर्म गर्नुपर्छ"
भन्ने भाव सहित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रवास बागमती प्रदेशको १६औँ वार्षिक उत्सव कार्यक्रममा आफ्नो विषय राख्दै माननीय बागमती प्रदेश मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँ ज्यू।

श्री बुद्ध पूर्णिमा ,चण्डी पूर्णिमा, उधौली पर्व  र गोरखनाथ जयन्तीको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। 🙏🙏
01/05/2026

श्री बुद्ध पूर्णिमा ,
चण्डी पूर्णिमा,
उधौली पर्व र
गोरखनाथ जयन्तीको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। 🙏🙏

यस जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास मूलपानी काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुको उज्ज्वल भबिस...
20/04/2026

यस जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास मूलपानी काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुको उज्ज्वल भबिस्यको कामना सहित अक्षय तृतीयको शुभ-उपलक्ष्यमा मनकारी डा. सुदर्शन चुडीवाल ज्यूले 10 बोरा चामल उपलब्ध गराइदिनुभएकोमा छात्रावास तथा समितिको तर्फबाट कोतिश: धन्यवाद तथा आगामी दिनहरूमा पनि यस्तै सल्लाह सुझाव एवं सहयोगको अपेक्षा राखेका छौं 🙏🙏 तथा यस पुनित कार्यमा सहयोग गराउने छात्रावास सदस्य श्री सुनिल शाह (छापोलिया) ज्यूलाई धेरै धेरै धन्यवाद 🙏🙏

जनजाति कल्याण आश्रम, नेपालद्वारा संचालित आमाको माया छात्रावास बागमती प्रदेशको १६ औं वार्षिकोत्सब कार्यक्रम भब्यताका साथ ...
19/04/2026

जनजाति कल्याण आश्रम, नेपालद्वारा संचालित आमाको माया छात्रावास बागमती प्रदेशको १६ औं वार्षिकोत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । प्रदर्शनी मार्ग काठमाडौं स्थित राष्ट्रिय सभा गृहमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँ ज्यू तथा बिशिस्ट अतिथि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख श्री गोपाल हमाल ज्यू रहनु भएको थियो । कल्याण आश्रमका राष्ट्रिय उपाध्यक्ष एवं बागमती प्रदेश अध्यक्ष श्री प्रमोद कुमार अग्रवाल (चौधरी) ज्यूको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्य अतिथि कल्याण आश्रमका राष्ट्रिय अध्यक्ष श्री सुरेश कुमार रुङगटा ज्यू, राष्ट्रिय माहासचिव श्री प्रेम थुलुङ ज्यू, सामाज कल्याण परिषद् का सदस्य सचिव श्री सरोज कुमार शर्मा ज्यू, हिन्दु स्वयंसेवक संघ नेपालका माननीय राष्ट्रिय सह-संघचालक श्री बिष्णु पौडेल ज्यू रहनु भएको उक्त कार्यक्रममा अन्य संघसंगठनका प्रमुख ब्यक्ति लगायत नगरका प्रतिष्ठित ब्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो...।
कार्यक्रम सफलतपूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दितापूर्वक आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछौँ 🙏🙏🙏💐💐💐।

17/04/2026

जाउँ बालौँ दीप त्यहाँ ,जहाँ अझै अध्यारो छ।

15/04/2026

हार्दिक निमन्त्रणा 🙏🙏🙏

यहाँहरु सबैलाई नववर्ष विक्रम सम्वत् २०८३ को हार्दिक मंगलमय शुभकामना छ।यहाँहरु जीवन स्वस्थ, सुखद र समृद्ध रहोस्।शुभम्!🙏🙏🙏...
14/04/2026

यहाँहरु सबैलाई नववर्ष विक्रम सम्वत् २०८३ को हार्दिक मंगलमय शुभकामना छ।

यहाँहरु जीवन स्वस्थ, सुखद र समृद्ध रहोस्।

शुभम्!🙏🙏🙏💐💐💐🎉

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Janajati Kalyan Ashram Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Janajati Kalyan Ashram Nepal:

Share