Creative Skills Pvt. Ltd.

Creative Skills Pvt. Ltd. Creative Skills Pvt. Ltd is a Training and Employment Service Providing Company.

होलीको शुभ अवसरमा यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।यस रंगीन पर्वले तपाईंको जीवनमा नयाँ ऊर्जा, खुशी र उज्या...
03/03/2026

होलीको शुभ अवसरमा यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस रंगीन पर्वले तपाईंको जीवनमा नयाँ ऊर्जा, खुशी र उज्यालो ल्याओस्।
हामी सधैं तपाईंको साथ र विश्वासप्रति आभारी छौं।
— Creative Skills Pvt. Ltd.

छठी मैयाँको आशिर्वादले तपाईंको घर–परिवारमा सुख, समृद्धि र स्वास्थ्यको वर्षा होस्। छठ पर्वको मंगलमय शुभकामना! 🙏🏻☀️
26/10/2025

छठी मैयाँको आशिर्वादले तपाईंको घर–परिवारमा सुख, समृद्धि र स्वास्थ्यको वर्षा होस्। छठ पर्वको मंगलमय शुभकामना! 🙏🏻☀️

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् ।सम्पूर्ण नेपालीहरुम...
20/10/2025

घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन् ।
सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजा तथा दिपावलीको हार्दिक मंगलमय शुभकामना 🎇🪔😊

बडा दशैं, दिपावली (तिहार) र छठ पर्वको हार्दिक मंगलकामना। यी पर्वहरूले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र अनन्त आनन्द ...
29/09/2025

बडा दशैं, दिपावली (तिहार) र छठ पर्वको हार्दिक मंगलकामना। यी पर्वहरूले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र अनन्त आनन्द ल्याओस्। सबैका घर–आँगनमा प्रेम, प्रकाश र सकारात्मकताको ज्योति चम्किरहोस्।🕉️❤️🪷

Smiles, certificates, and a sprinkle of success! 🎉👩‍🍳 Our cook training graduates are ready to serve up skills and oppor...
10/08/2025

Smiles, certificates, and a sprinkle of success! 🎉👩‍🍳 Our cook training graduates are ready to serve up skills and opportunities. Here’s to their hard work and bright futures ahead! 🌟

Parlour Training at just Rs. 2,500!Want to build your career in beauty and grooming? Learn essential skills like threadi...
22/07/2025

Parlour Training at just Rs. 2,500!
Want to build your career in beauty and grooming?
Learn essential skills like threading, waxing, makeup, facial, and more, all in one professional course!

✅ Certification after training
✅ Job-ready skills
✅ First 5 students get 20% OFF!

📞 Limited seats! Enroll now at Creative Skills Pvt. Ltd.
📲 Call us: +977 9802930225 / 9802994988

19/05/2025

नेपालमै निशुल्क तालिम, विदेशसम्म रोजगारी!
तपाईं छुट्नुभयो कि?

📢 𝘾𝙧𝙚𝙖𝙩𝙞𝙫𝙚 𝙎𝙠𝙞𝙡𝙡𝙨 𝙋𝙫𝙩. 𝙇𝙩𝙙.मा 𝙋𝙧𝙤𝙛𝙚𝙨𝙨𝙞𝙤𝙣𝙖𝙡 𝙃𝙤𝙨𝙥𝙞𝙩𝙖𝙡𝙞𝙩𝙮 𝙎𝙩𝙖𝙛𝙛 बन्ने सुनौलो मौका!
✅ निशुल्क तालिम
✅ निशुल्क खाना व्यवस्था
✅ प्रमाणपत्र
✅ दक्ष प्रशिक्षकहरूबाट प्रशिक्षण
🌍 विदेशमा काम खोज्नेहरूका लागि उत्कृष्ट अवसर

🗺️ तालिम स्थानहरू:
📍 𝐁𝐢𝐫𝐠𝐮𝐧𝐣 | 𝐂𝐡𝐚𝐩𝐮𝐫 | 𝐊𝐚𝐥𝐚𝐢𝐲𝐚 | 𝐇𝐚𝐫𝐢𝐨𝐧 | 𝐋𝐚𝐥𝐛𝐚𝐧𝐝𝐢 | 𝐁𝐚𝐫𝐝𝐢𝐛𝐚𝐬

📅 आवेदन दिने अन्तिम मिति: 26 May 2025 (१३ जेष्ठ २०८२)
👉 आजै सम्पर्क गर्नुहोस्: +977 9802930225

🎯 सीप सिकौं, भविष्य बनाऔं!

फिर्ता हुनुभयो वैदेशिक रोजगारीबाट? अब देशमै रोजगारीको अवसर!- निःशुल्क सीपमूलक तालिमहरू सुरु हुँदैछन्!📍 विभिन्न स्थानहरूम...
13/05/2025

फिर्ता हुनुभयो वैदेशिक रोजगारीबाट? अब देशमै रोजगारीको अवसर!
- निःशुल्क सीपमूलक तालिमहरू सुरु हुँदैछन्!

📍 विभिन्न स्थानहरूमा संचालन हुने यी तालिमहरूबाट प्राविधिक सीप सिक्नुहोस् र आत्मनिर्भर बन्नुहोस्।

1. FREE BEAUTICIAN TRAINING – वीरगंज, माईस्थान
📞 सम्पर्क: 9802530225 | 9802994988

2. FREE BRICK LAYER MASON TRAINING –
बिन्दवासिनी गाउँपालिका | बिश्रामपुर गाउँपालिका | चन्द्रपुर नगरपालिका
📞 सम्पर्क: 9802930225 | 9802994988

✅ देशमै रोजगार गरौं
✈️ जानु नै परे– सही सीप सिकेर मात्र जाऊ!

📲 आजै सम्पर्क गर्नुहोस् र स्थान सुरक्षित गर्नुहोस्!

सीप सिकौं, आत्मनिर्भर बनौं, आफ्नो भविष्य आफैं बनाऔं- आजै दर्ता गर्नुहाेस् र व्युटिसियन तालिममा सहभागी हुनुहोस्!
23/04/2025

सीप सिकौं, आत्मनिर्भर बनौं, आफ्नो भविष्य आफैं बनाऔं- आजै दर्ता गर्नुहाेस् र व्युटिसियन तालिममा सहभागी हुनुहोस्!

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Creative Skills Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share