13/09/2023
On the Occasion of Teej Festival!
हिन्दुहरुको महान चाड तिजको उपलक्षमा दिगो महिला बिकाश तथा प्राज्ञिक बिद्यार्थी परिषद, पर्साको संयुक्त आयोजनामा नारायणी अस्पताल तथा आमाको माया छात्रावासमा फलफुल वितरण कार्य सम्पन्न🙏