नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समिति

  • Home
  • Nepal
  • Birgunj
  • नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समिति

नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समिति common page for trade union of NRB Birganj persons who are connected with us.

08/01/2026
आज मिति २०८२/०९/२३ गते नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ बीरगञ्ज समितिद्वारा आयोजित ज्याकेट तथा कम्बल वितरण कार्यक्रम अन्...
07/01/2026

आज मिति २०८२/०९/२३ गते नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ बीरगञ्ज समितिद्वारा आयोजित ज्याकेट तथा कम्बल वितरण कार्यक्रम अन्तर्गत नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयमा दैनिक ज्यालामा कार्यरत १२ जना कर्मचारीहरूलाई ज्याकेट वितरण तथा वीरगंजका स्थानीय ४० जना रिक्साचालकहरूलाई कम्बल वितरण कार्यक्रम सम्पन्न भयो उक्त कार्यक्रमहरू नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ बीरगंज समितिका अध्यक्ष श्री राकेश कुमार साहज्यूको अध्यक्षतामा र प्रमुख अतिथि नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक श्री सुशील पौडेलज्यू , नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका उपनिर्देशक ज्यूहरू द्वय अभियान उपाध्याय र विनोद बजगाईं ज्यूको विशिष्ट आतिथ्यतामा , त्यसैगरी नेपाल वित्तीय संस्था कर्मचारी कर्मचारी सङ्घ नेपाल राष्ट्र बैंक बीरगञ्ज समितिका अध्यक्ष श्री रविन्द्र मल्लिकज्यूको अतिथिमा कार्यक्रम सम्पन्न भयो।

https://themirrorofsociety.com/2026/01/03/9225/
03/01/2026

https://themirrorofsociety.com/2026/01/03/9225/

हनुमत कुमार यादव पौष १९ रौतहट __ रौतहटमा जाली नोट सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट...

आज मिति २०८२/०९/१९ गते रौतहटको राज्देवी नगरपालिकामा  बिरगंज कार्यालयका निर्देशक श्री सुशील पौडेलज्यूको सहकार्यमा जाली नो...
03/01/2026

आज मिति २०८२/०९/१९ गते रौतहटको राज्देवी नगरपालिकामा बिरगंज कार्यालयका निर्देशक श्री सुशील पौडेलज्यूको सहकार्यमा जाली नोट सम्बन्धी कार्यक्रम गरियो |

नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगन्ज समिति द्वारा आयोजित श्री शिल्पा केशरी मैमको विदाई  कार्यक्रम गरियो।
15/12/2025

नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगन्ज समिति द्वारा आयोजित श्री शिल्पा केशरी मैमको विदाई कार्यक्रम गरियो।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय  र जनकपुर कार्यालय बाट बिरगंज कार्यालयमा सरुवा  भइ आउनु भएका उप निर्देशकज्यू हरु श...
26/11/2025

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र जनकपुर कार्यालय बाट बिरगंज कार्यालयमा सरुवा भइ आउनु भएका उप निर्देशकज्यू हरु श्री जगदीश कुमार, श्री अभियान उपाध्याय र श्री बिनोद बजगाई लाइ स्वागत गरियो ।

आज मिति २०८१/०५/१३ गते,नेपाल राष्ट्र बैंक कर्मचारी संघ बिरगंज समितीको आयोजनामा महिलाहरुको तिज कार्यक्रमको अवसरमा अन्तर ब...
20/08/2025

आज मिति २०८१/०५/१३ गते,नेपाल राष्ट्र बैंक कर्मचारी संघ बिरगंज समितीको आयोजनामा महिलाहरुको तिज कार्यक्रमको अवसरमा अन्तर बैंक महिला ब्याडमिन्टन डबल्स प्रतियोगिता कार्यक्रम बिरगंज समितीका अध्यक्ष श्री राकेश कुमार साहज्यूको अध्यक्षतामा र नेपाल राष्ट्र बैंक बिरगंज कार्यालयका निर्देशक श्री सुशील पौडेलज्यूको प्रमुख आतिथ्यतामा, अतिथि बिरगंज कार्यालयका उप-निर्देशक राज कुमार खतरिज्यू, नेपाल वित्तीय संस्था कर्मचारी संघ बिरगंज समितिका कार्यवाहक अध्यक्ष श्री बीर बहादुर जयसवालज्यू तथ नेपाल राष्ट्र बैंक कर्मचारी संघ बिरगंज समितिका सल्लाहकार समितिको संयोजन श्री बिनय केशरी र अतिरिक्त क्रियाकलाप समितिका संयोजन श्री नरेश कुमार सर्राफज्यू तथा बिरगंज स्थित बैंक तथा बित्तिय संस्थाका कर्मचारी वर्गको उल्लेख्य उपस्थितिमा भव्यताकासाथ कार्यक्रम सम्पन्न भयो ।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय सूचना प्रबिधि बिभाग बाट बिरगंज कार्यालयमा सरुवा  भइ आउनु भएका सहायक श्री राम कुमार...
15/08/2025

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय सूचना प्रबिधि बिभाग बाट बिरगंज कार्यालयमा सरुवा भइ आउनु भएका सहायक श्री राम कुमार स्वर्नकारज्यू लाइ स्वागत गरियो ।

नेपाल राष्ट्र बैंक बिरगंज कार्यालयमा पद्स्थापन भइ आउनु भएका सहायक निर्देशक श्री सत्य प्रकाश पटेलज्यू लाइ स्वागत गरियो ।
06/07/2025

नेपाल राष्ट्र बैंक बिरगंज कार्यालयमा पद्स्थापन भइ आउनु भएका सहायक निर्देशक श्री सत्य प्रकाश पटेलज्यू लाइ स्वागत गरियो ।

06/06/2025
नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार  नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त हुनुभएकोमा डा. बिश्वनाथ पौडेललाई  ...
20/05/2025

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त हुनुभएकोमा डा. बिश्वनाथ पौडेललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना !!

नेपाल राष्ट्र बैंक कर्मचारी संघ बिरगंज समिति |

Address

Aadarshanagar
Birgunj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगंज समिति:

Share

Category