The Sajha Foundation

The Sajha Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Sajha Foundation, Non-Governmental Organization (NGO), Birgunj.

आज परेको तुलसी पुजन दिवसको सबैमा शुभकामना छ ।🙏🙏🙏🙏
25/12/2022

आज परेको तुलसी पुजन दिवसको सबैमा शुभकामना छ ।
🙏🙏🙏🙏

द साझा फाउन्डेसन र राइनो युवा क्लबको उपस्थितिमा आज नारायणी अस्पतालमा लगातार १०औ हप्तामा प्रवेश गर्दै ११५ जना बिरामी कुरु...
26/11/2022

द साझा फाउन्डेसन र राइनो युवा क्लबको उपस्थितिमा आज नारायणी अस्पतालमा लगातार १०औ हप्तामा प्रवेश गर्दै ११५ जना बिरामी कुरुवालाई नि:शुल्क खाना वितरण गरेका छौँ।

द साझा फाउन्डेसनका पदाधिकारीहरुद्वारा आज बिरगंज को गल्ली गल्लिमा रहेको कुकुरहरूलाई खाना खुवाउदै।       जय मानवता
14/11/2022

द साझा फाउन्डेसनका पदाधिकारीहरुद्वारा आज बिरगंज को गल्ली गल्लिमा रहेको कुकुरहरूलाई खाना खुवाउदै।
जय मानवता

द साझा फाउन्डेसन र राइनो युवा क्लबको उपस्थितिमा आज नारायणी अस्पतालमा लगातार ८औ हप्तामा प्रवेश गर्दै १२५ जना बिरामी कुरुव...
12/11/2022

द साझा फाउन्डेसन र राइनो युवा क्लबको उपस्थितिमा आज नारायणी अस्पतालमा लगातार ८औ हप्तामा प्रवेश गर्दै १२५ जना बिरामी कुरुवालाई नि:शुल्क खाना वितरण गरेका छौँ।

खै मानवता ? हिजो नारायणी अस्पताल बिरगंजमा एउटा हजुरआमाको उमेरका आइमाईलाई रोएको देख्दा द साझा फाउन्डेसन र राइनो युवा क्लब...
07/11/2022

खै मानवता ? हिजो नारायणी अस्पताल बिरगंजमा एउटा हजुरआमाको उमेरका आइमाईलाई रोएको देख्दा द साझा फाउन्डेसन र राइनो युवा क्लबका पदाधिकारीहरुले उहाँसंग कुरा गर्दा सौतेला छोराले मलाई उपचार गराउन भनी लिएर आएको तर पैसा लाग्ने डरले त्यो मलाई छोडेर भागेको छ म २ दिन देखि भोकै छु र उपचार पनि नभएकोले म धेरै पिडामा छु रुदै भन्नू भो । हामिले उहाँको पिडालाई बुझी खाना खुवाएर डाक्टरलाई भेटि उपचारको प्रक्रिया आगाडि बढाएर उपचार गराइरहेका छौँ।
The Sajha Khabar
Rhino Youth Club

द साझा फाउन्डेसन र राइनो युवा क्लबको उपस्थितिमा र सहयोगमा र बिरगंज घडीअर्वा निवासी बिजय कुमारज्यु र प्रसौनी गाउँपालिका प...
05/11/2022

द साझा फाउन्डेसन र राइनो युवा क्लबको उपस्थितिमा र सहयोगमा र बिरगंज घडीअर्वा निवासी बिजय कुमारज्यु र प्रसौनी गाउँपालिका प्रसौनी निवासी श्रीराम साहज्युको आर्थिक सहयोगमा आज नारायणी अस्पतालमा लगातार ७औ हप्तामा प्रवेश गर्दै १३० जना बिरामी कुरुवालाई नि:शुल्क खाना वितरण गरेका छौँ।

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज पनि ६ हप्ताको १० औं  दिन नारायणी अस्...
02/11/2022

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज पनि ६ हप्ताको १० औं दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३० जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।
धन्यवाद छ।
The Sajha Khabar

सेवा नै धर्म हो भन्ने उद्देश्यले श्रीराम साह सरको लगानिमा र  साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारको सहयोगमा आज खाना व...
26/10/2022

सेवा नै धर्म हो भन्ने उद्देश्यले श्रीराम साह सरको लगानिमा र साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारको सहयोगमा आज खाना वितरण कार्यक्रम अन्तर्गत पाचौँ हप्ताको ९ औं दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १५० जना र घण्टा घर ८० वरपर रहेका गरिब रिक्सा चालक मध्ये जना गरि जम्मा २३० जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।
धन्यवाद छ।
The Sajha Khabar

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज धनतेरसको दिन खाना वितरण कार्यक्रम अन...
22/10/2022

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज धनतेरसको दिन खाना वितरण कार्यक्रम अन्तर्गत चौथो हप्ताको ८ औं दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १०० जना र घण्टा घर वरपर रहेका गरिब रिक्सा चालक मध्ये ८० जना गरि जम्मा १८० जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।
धन्यवाद छ।
The Sajha Khabar

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज पनि चौथो  हप्ताको ७ औं  दिन नारायणी ...
15/10/2022

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज पनि चौथो हप्ताको ७ औं दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३० जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।
धन्यवाद छ।
The Sajha Khabar

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज पनि चौथो  हप्ताको ६ औं  दिन नारायणी ...
12/10/2022

सेवा नै धर्म हो भन्ने उद्देश्यले द साझा फाउन्डेसन र राईनो युवा क्लब परिवारद्वारा आज पनि चौथो हप्ताको ६ औं दिन नारायणी अस्पताल बीरगंजमा भर्ना रहेका बिरामीको कुरुवा बसेका १३० जनालाई नि:शुल्क खाना वितरण गरेको छ ।
धन्यवाद छ।
The Sajha Khabar

09/10/2022

Alone I can't, but together we can.

Be the mouthpiece of the voiceless.

Address

Birgunj
44400

Website

Alerts

Be the first to know and let us send you an email when The Sajha Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share