Tharu Pharma Marketing

Tharu Pharma Marketing औषधि क्षेत्रमा कार्यरहित थारुको विकास र उत्थानमा प्रोत्साहन गर्ने।

18/10/2025
एक असल ब्यक्तित्व परोकारी स्भाव सहयोगी मन र मायालु मुटु भएको यस थारु  फर्मा मार्केटिङग बिरगंज वरिष्ठ सलाहकार श्री कृष्ण ...
03/09/2025

एक असल ब्यक्तित्व परोकारी स्भाव सहयोगी मन र मायालु मुटु भएको यस थारु फर्मा मार्केटिङग बिरगंज वरिष्ठ सलाहकार श्री कृष्ण प्रसाद महतो ज्युको आज परे को जन्मदिनको धेरै धेरै सुभकामना🎂

परिवर्तन त जरुरी छ तर गलत परिवर्तन चाहिदैन...पारदर्शिता त चाहिन्छ तर भ्रमको पारदर्शिता चाहिदैन..जवाफदेहिता त चाहिन्छ तर ...
05/07/2025

परिवर्तन त जरुरी छ तर गलत परिवर्तन चाहिदैन...
पारदर्शिता त चाहिन्छ तर भ्रमको पारदर्शिता चाहिदैन..जवाफदेहिता त चाहिन्छ तर अर्थहिन जवाफदेहिता चाहिदैन..सभ्यता त चाहिन्छ तर बोलीमा मात्र हैन बेवहारमा चाहिन्छ....
यो सम्पूर्णको एउटै बिक्लब मात्र.....राम गोसाई टीम❣️राम गोसाई टीम ...राम गोसाई टीम...

Vote For Ram Gosai team

तपाईंको साथसहयोग आजलाई मात्रहाम्रो साथसहयोग सधैको लागि जस्को नाम Ram Gosai and team हो।Vote For Raam gosai and team..
05/07/2025

तपाईंको साथसहयोग आजलाई मात्र
हाम्रो साथसहयोग सधैको लागि
जस्को नाम Ram Gosai and team हो।
Vote For Raam gosai and team..

04/07/2025

Vote for Ram Gosai and Team

03/07/2025

Vote For Ram Goasai team

❣️❣️
02/07/2025

❣️❣️

[Adv]…
नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ बिरगंज एकाईको चुनाव यहि असार २१ गते सनिवारका दिन हुन गइरहेको छ।जस्मा आफ्नो प्रतिनिधित्व गर्दै..

"आवाज स्पष्ट, दृष्टिकोण बलियो – नेतृत्व परिवर्तनमुखी चाहिन्छ"
Ram Gosai टिम — तपाईंको अधिकारको सच्चा पहरेदार

संस्थामा शक्ति, सेवामा समर्पण – हामी हौं Ram Gosai  टिम!🤗🙏🏻🤝        Vote For PROGRESS & UNITY☑️        Vote For BOLD & T...
02/07/2025

संस्थामा शक्ति, सेवामा समर्पण – हामी हौं Ram Gosai टिम!🤗🙏🏻🤝
Vote For PROGRESS & UNITY☑️
Vote For BOLD & TRUE LEADER☑️
Vote For YOU & YOUR VOICE☑️
Vote For RAM GOSAI & TEAM☑️
Jay Nmsra Birgunj 🤝✊🏻

यहि आउदो असार २१ सनिवारका दिन हुन गइरहेको नेपाल औषधी तथा  बिक्रि प्रतिनिधि संघ बिरगंज एकाईको चुनावमा हाम्रो यस थारु फर्म...
02/07/2025

यहि आउदो असार २१ सनिवारका दिन हुन गइरहेको नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ बिरगंज एकाईको चुनावमा हाम्रो यस थारु फर्मा मार्केटिङग बिरगंजका दोय जुझारु योद्धा आफ्नो प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्छ।तपाईको साथ र सहयोगका हार्दिक अनुरोध 🙏

विभिन्न कार्यक्रम गर्ने योजना निर्णय संगै थारु फर्मा मार्केटिङ बिरगंजको बैठक सप्पन्न
28/06/2025

विभिन्न कार्यक्रम गर्ने योजना निर्णय संगै थारु फर्मा मार्केटिङ बिरगंजको बैठक सप्पन्न

Address

Birgunj

Telephone

+9779855020456

Website

Alerts

Be the first to know and let us send you an email when Tharu Pharma Marketing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tharu Pharma Marketing:

Share