Pariwartan Nepal Foundation

Pariwartan Nepal Foundation A group of “Young Social Worker” with social mission which operate independently from the government.
(1)

जीवन बचाउने यात्रामा  रेडियो वीरगन्जको  23 औं वार्षिक उत्सवमा  सँगसँगै  मिलेर परिवर्तन नेपाल फाउन्डेसनद्वारा रक्तदान ।
06/12/2025

जीवन बचाउने यात्रामा रेडियो वीरगन्जको 23 औं वार्षिक उत्सवमा सँगसँगै मिलेर परिवर्तन नेपाल फाउन्डेसनद्वारा रक्तदान ।

आज मिति २०८२/०६/२४ गते शुक्रबारका दिन हाम्रो संस्था Pariwartan Nepal Foundation द्वारा बिरगंज महानगरपालिका वडा नम्बर २६ ...
10/10/2025

आज मिति २०८२/०६/२४ गते शुक्रबारका दिन हाम्रो संस्था Pariwartan Nepal Foundation द्वारा बिरगंज महानगरपालिका वडा नम्बर २६ सुगौली बिर्ता स्थित इलाका प्रहरी कार्यालय केही अति आवश्यक सामग्रीहरू सहयोग स्वरूप हस्तान्तरण गरियो।
कार्यक्रममा संस्था का अध्यक्ष बिशेष साह, संस्था का संस्थापक रणधीर वर्णवाल, बालेश्वर जैसवाल, सामाजिक अभियन्ता बिकी सर्राफ र बिनय गिरीको उपस्थिति थियो।
सहयोगी हाथ:
१. बिमार्ट ऑनलाइन शॉपिंग
२. ⁠जोया फेन्सी स्टोर
३. अशोक यादव

03/10/2025

Gen Z आन्दोलनमा ध्वस्त भएको बिरगंज वाड न॰ २६को इलाका प्रहरी कार्यालय पूर्णनिर्माण गर्न सहयोगको लागी अपील 🙏
For contact : 9821147144, 9864126108 & 9809259739
Bank Account Details:
Account Name : Pariwartan Nepal Foundation
Account Number : 0040991526600013
Branch : Birgunj
Bank Name : Machhapuchchhre Bank Limited

परिवर्तन नेपाल फाउण्डेशन परिवार

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा हजुरलाई सफल कार्यकालको शुभकामना Mahabir Pun ...
22/09/2025

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा हजुरलाई सफल कार्यकालको शुभकामना Mahabir Pun सर🙏

बिरगंज कृषिऔजार कारखानामा सहकार्य गरे जस्तै अगामी दिनमा पनी हजुरको मार्ग दर्शनमा संगै मिलेर काम गर्ने मौका पाओस भन्ने आशाका साथ हजुरको कार्यकाल सफल बनाउन हामी युवा सदेव त्यार रहनेछौ।

Pariwartan Nepal Foundation परिवार

बहुदरमाई नगरपालिका–५, पटनीमा परिवर्तन नेपाल फाउन्डेशन र समाजसेवी राकेश यादव ‘मितवा’को पहलमा एक गरीब किसानका लागि नयाँ घर...
12/05/2025

बहुदरमाई नगरपालिका–५, पटनीमा परिवर्तन नेपाल फाउन्डेशन र समाजसेवी राकेश यादव ‘मितवा’को पहलमा एक गरीब किसानका लागि नयाँ घर निर्माण सम्पन्न भएको छ। वर्षौँदेखि जिर्ण अवस्थामा बस्दै आएका किसानको जीवनमा आशाको नयाँ किरण पलाएको छ। यस कार्यमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरिन्छ।

  🩸 एकजना बिरामी लाई रगतको अवश्यक्ता पर्दा हाम्रो संस्था बोर्ड सदस्य श्री राजेश कुमार गुप्ता ज्यू द्वारा तेस्रा पटक रक्त...
08/04/2025

🩸
एकजना बिरामी लाई रगतको अवश्यक्ता पर्दा हाम्रो संस्था बोर्ड सदस्य श्री राजेश कुमार गुप्ता ज्यू द्वारा तेस्रा पटक रक्तदान गरियो।
Be A Reason For Someone’s Heartbeat.

रंगहरूको पर्व होलीको शुभकामना! 🌻
14/03/2025

रंगहरूको पर्व होलीको शुभकामना! 🌻

आज मिती २०८१/११/२४ गते शनिबारका दिन Pariwartan Nepal Foundation, Sushma Koirala Memorial Hospital र इन्टरप्लास्ट नेपालको...
08/03/2025

आज मिती २०८१/११/२४ गते शनिबारका दिन Pariwartan Nepal Foundation, Sushma Koirala Memorial Hospital र इन्टरप्लास्ट नेपालको संयुक्त आयोजनमा संचालित निःशुल्क जलन तथा प्लास्टिक रिकन्स्ट्रक्टिव सर्जरी शिबिर परिवर्तन नेपाल फ़ाउण्डेशन को अध्यक्ष श्री सुशील पटेल कुर्मी ज्यूको सभापतित्वमा सुसम्पन्न भयो।

यस कार्यक्रममा सुषमा कोइराला मेमोरियल अस्पतालका डा॰ राजु भण्डारी, डा॰ खगीन्द्र सर, सामाजिक अभियन्ता प्रकाश थारू ज्यू , बिरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसिया ज्यू, ग्राफिटी डिजिटल मीडिया प्रा.ली का सञ्चालक राहुल कुशवाहा ज्यू , प्रारूप एजुकेशन फाउंडेशन का दिलीप प्रजापति ज्यू, पोखरीया एफएम का सञ्चालक छथु साह ज्यू, मानवसेवा आश्रमका देवेश मानवसेवा ज्यु, सामाजिक अभियन्ता राकेश यादव मित्वा, किसु सर्राफ ज्यू , बिकी सर्राफ ज्यू , ओम झा ज्यू , रविन्द्र श्रेष्ठ ज्यू, राहुल साह ज्यू, श्रवण साह ज्यू, श्रीराम गिरी ज्यू साथ साथै यस संस्थाका पूर्व अध्यक्ष रणधीर वर्णवाल, सचिव बिशेष साह, कोषाध्यक्ष अतुल कुमार, डा॰ राजेश कुमार, सदस्य कृतिका गोयल, सोनु पटेल, स्वस्तिका नेपाल, सागर साह, सुमन पटेल, साजन पटेल लगायत अन्यको उपस्थितिमा सम्पन्न भयो।
िवर्तन ेपाल 🇳🇵

07/03/2025

‼️ निमन्त्रणा ‼️
सम्पूर्ण बिरगंज वासीलाई हार्दिक निमन्त्रणा
समयमा उपस्थित भएर मौकाको फाईदा उठाउन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ।

िवर्तन ेपाल

Happy birthday to one of the brilliant Vice President Neha Sah of our NGO Pariwartan Nepal Foundation ! Wishing you a ye...
17/02/2025

Happy birthday to one of the brilliant Vice President Neha Sah of our NGO Pariwartan Nepal Foundation !
Wishing you a year filled with happiness, success, and all the things that bring you joy. Cheers to another fantastic year ahead!
िवर्तन ेपाल 🇳🇵

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Pariwartan Nepal Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pariwartan Nepal Foundation:

Share