Parasnath Tole Bikash Sansthan

Parasnath Tole Bikash Sansthan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parasnath Tole Bikash Sansthan, Non-Governmental Organization (NGO), Rani, Biratnagar.

12/02/2026

सम्पुर्ण सनातनी हिन्दुलाइ शिवरात्री पर्वको हार्दिक शुभकामना 🙏🙏

2082/11/01 गते शुक्रबार = हल्दी र मेहन्दी
2082/11/02 गते शनिबार = कुमरम
2082/11/03 गते आइतबार = जन्ती र शुभ विवाह
2082/11/04 गते सोमबार = प्रसादी वितरण

सम्पुर्णलाई हार्दिक निमन्त्रणा 🙏🙏

22/01/2026

यहि मिति 2082/10/09 गते शुक्रबारको दिन बिहान 10 बजे हाम्रो पारसनाथ टोल स्थित श्री रामजानकी मन्दिरमा सरस्वती पुजा हुनगैरहेको छ ।
यो पावन अवसरमा सहभागी भै पुजा गरि प्रसादी ग्रहण गर्न हार्दिक निमन्त्रणा गर्दछौ ।

🙏धन्यवाद 🙏
🌷जय सरस्वती माता🌷

20/01/2026
13/01/2026

पारसनाथ टोल
श्री पारसनाथ मन्दिर
🚩जय श्री राम🚩

31/12/2025

अयोध्यामा आजैको दिन श्री राम भग्वानको स्थापना भको खुसिमा पारसनाथ टोल स्थित श्री राम मन्दिर पुजा र प्रसादी बितरन कार्यक्रम

अयोध्याको राम मन्दिरमा श्री रामललाको स्थापना भको तिथि परेको हुनाले आज हामी पारसनाथ टोलको श्री राम मन्दिरमा पुजा र प्रसाद...
31/12/2025

अयोध्याको राम मन्दिरमा श्री रामललाको स्थापना भको तिथि परेको हुनाले आज हामी पारसनाथ टोलको श्री राम मन्दिरमा पुजा र प्रसादी बितरन गरेका छौ ।
🚩जय श्री राम🚩

23/12/2025

श्री हनुमान चालिसा ।। श्री पारसनाथ मन्दिर ।।

02/12/2025

हरेक मंगलबार झै यो मंगलबार पनि पुजा र प्रसादी वितरण
श्री रामजानकी मन्दिर,
पारसनाथ टोल , रानी बिराटनगर 15
🚩जय श्री राम🚩

01/12/2025

आदरणीय प्रधानमन्त्री Sushila Karki - PM ज्युको समर्थनमा हामी पारसनाथ टोलका युवा र स्वतन्त्र नेपाली
🇳🇵जय नेपाल🇳🇵

Address

Rani
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Parasnath Tole Bikash Sansthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share