Auditor's Association Of Nepal - AUDAN, Biratnagar

Auditor's Association Of Nepal - AUDAN, Biratnagar Official page Of AUDAN, Biratnagar
Email: [email protected]
Tag: @[437125133064566:]

मिति २०६३ साल श्रावण २० गते तत्कालिन BICC भवन नयाँवानेश्वरमा मुलुकभरका लेखापरीक्षकहरु भेला भई विधिवत रुपमा २०६३ साल मंसिर ८ गते ट्रेड यूनियन ऐन २०४९ अन्तर्गत श्रम विभागमा दर्ता भई उदयमान नेपाल अडिटर्स एशोसिएशन (अडान) मुलुकभर छरिएर करिव ८ हजारको संख्यामा रहेका लेखापरीक्षकहरूको साझा संगठन हो । मूनाफा रहित यो एशोसिएसन आर्थिक पारदर्शिता, संगठनात्मक व्यवस्थापन र सामाजिक सुशासनका लागि क्रियाशिल रहदै आएक

ो छ । आफ्नो पेशागत निपूर्णताप्रति प्रतिवद्ध लेखापरीक्षकहरुले मुलुकका अधिकांश कम्पनी तथा संस्थाहरूको लेखापरीक्षण गरी तिनको विकासमा महवपूर्ण योगदान गरिरहेका छन् । लेखापरीक्षकहरूको पेशागत हित एवं दक्षता अभिवृद्धि र निष्पक्ष, पारदर्शी र यथार्थ प्रतिवेदनका लागि अडान सदैव क्रियाशिल रहेको छ ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Auditor's Association Of Nepal - AUDAN, Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Auditor's Association Of Nepal - AUDAN, Biratnagar:

Share