16/04/2026
CBR -Biratnagar र FAIRMED Foundation Nepal को साझेदारीमा संचालित संकल्प परियोजना अन्तर्गत कोशी अस्पताल ,बिराटनगर लाई कुष्ठरोग,हातिपाइले रोगको Reaction Management का लागि त्यहा आउने बिरामिलाई उपचारका लागि केही औषधि र डेटा ब्यवस्थापनका लागि १ थान ल्यापटप CBR- Biratnagar ले हस्तान्तरण गरियो ।