Hello Nepal

Directions

Hello Nepal नेपालसँग सम्बन्धित पर्यटन, संस्कृति, समाचार, तस्बिर, भिडियो तथा अन्य रोचक सामग्री ! 🇳🇵

13/10/2026

सांसद खगेन्द्रकाे अर्काे अडियाे पनि सार्वजनिक : आमासँगै बच्चालाई पनि चरम यातना दिएकाे खुलासा 😳

Oman 🆚 Nepal :  📺  🔴 Live on Bhakundp App🔥 🏏 ✅ रोहित र करणको गजब ब्याटिङमा नेपालले ओमानलाई 264 रनको बलियो लक्ष्य प्रस्तु...
13/10/2026

Oman 🆚 Nepal : 📺 🔴 Live on Bhakundp App
🔥 🏏 ✅ रोहित र करणको गजब ब्याटिङमा नेपालले ओमानलाई 264 रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । 🇳🇵

13/10/2026

‼️ तपाईं कन्टेन्ट क्रिएटर हो र फेसबुक पेज चाहिएको छ भने हामीलाई म्यासेज गर्नू होला है ! 😊

📺  🔴 Live: ICC विश्वकप क्रिकेट लिग–२ मा अहिले नेपाल र ओमान खेलिरहेका छन्, नेपाल पहिला ब्याटिङ गरिरहेको छ । विश्वभरबाट सज...
13/10/2026

📺 🔴 Live: ICC विश्वकप क्रिकेट लिग–२ मा अहिले नेपाल र ओमान खेलिरहेका छन्, नेपाल पहिला ब्याटिङ गरिरहेको छ । विश्वभरबाट सजिलै हेर्न मिल्ने गरी खेलको लाइभ ‘भकुण्डो’ एपमा छ है । 🏏

🇳🇵  🥹  दसैंमा दशा : बूढीगण्डकी नदीमा अचानक आएको बाढीको वितरण ..... । केही बस्ती नै बगे, कतै बजारै बग्यो । धन्न ! अहिलेसम...
11/10/2026

🇳🇵 🥹 दसैंमा दशा : बूढीगण्डकी नदीमा अचानक आएको बाढीको वितरण ..... । केही बस्ती नै बगे, कतै बजारै बग्यो । धन्न ! अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । विज्ञहरूले नदी थुनिएर पानी जमेको र त्यसरी थुनिएको नदी अचानक फुटेपछि बाढी बनेको अनुमान गरेका छन् । तटीय क्षेत्रमा रहेका सबै सतर्क रहौं । जोखिमपूर्ण क्षेत्रका मानिस, आफन्त वा परिवारलाई जानकारी बाँडौं है । 🙏

📺  🔴 Live: ICC विश्वकप क्रिकेट लिग–२ मा नेपाल र क्यानडाको खेल सुरु भयो है । टस हारेको नेपाल पहिला ब्याटिङमा छ । लाइभ ‘भक...
11/10/2026

📺 🔴 Live: ICC विश्वकप क्रिकेट लिग–२ मा नेपाल र क्यानडाको खेल सुरु भयो है । टस हारेको नेपाल पहिला ब्याटिङमा छ । लाइभ ‘भकुण्डो’ एपमा छ । 🏏

दसैंलाई पिङ खेलाउँदै राजेश दाइ । 😍
08/10/2026

दसैंलाई पिङ खेलाउँदै राजेश दाइ । 😍

Good night 😴 🌃 💤
08/10/2026

Good night 😴 🌃 💤

07/10/2026

एक महान् खेलाडीको अन्तर्राष्ट्रिय करियरको सुखद् अन्त्य ! 🇦🇷 ❤️ 🙏

😢  🇦🇷  🐐 यो दिन र क्षणका लागि दुनियाँ तयार थिएन होला । मेस्सीका करोडौं फ्यान तयार थिएनन् । मेस्सीको जादुयी फुटबल अझै धेर...
06/10/2026

😢 🇦🇷 🐐 यो दिन र क्षणका लागि दुनियाँ तयार थिएन होला । मेस्सीका करोडौं फ्यान तयार थिएनन् । मेस्सीको जादुयी फुटबल अझै धेरै वर्ष हेर्न हामी चाहन्थ्यौं होला । तर मेस्सीले अर्जेन्टिनाको जर्सी लगाएर अन्तिम खेल खेल्ने दिन यथार्थमै आइपुग्यो । हो, फुटबलका जादुगर मेस्सीले ३९ वर्षको उमेरमा देशका लागि अन्तिम खेल बुधबार बिहान ४ः४५ बजेबाट बेनिनविरुद्ध खेल्दैछन् । यसपछि उनलाई फेरि कहिल्यै अर्जेन्टिनाको सेतो–निलो जर्सीमा मैदानमा खेलेको देख्न पाइनेछैन । 💔 🥹

मेस्सीले आफ्नो गृह सहरमा ८५ हजारभन्दा धेरै समर्थकबीच बिदाइ खेल्दा तपाईं यो खेल हेर्न तयार हुनुहुन्छ ?

मेस्सीका फ्यान र फुटबलप्रेमीहरू,

मुटु बलियो बनाएर एक महान् खेलाडीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न हेर्न र मेस्सीको बिदाइ गर्न तयार हुनुहोस् । 💙 ❤ 👋

⌚ खेल सुरु हुने नेपाली समय– भोलि (बुधबार) बिहान ४ः४५ बजेबाट । 🇳🇵

Address

Koshi Province
Kathmandu
56613

Website

Alerts

Be the first to know and let us send you an email when Hello Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share