समृद्ध युवा समाज नेपाल - Samriddha Yuwa Samaj Nepal

  • Home
  • Nepal
  • Biratnagar
  • समृद्ध युवा समाज नेपाल - Samriddha Yuwa Samaj Nepal

समृद्ध युवा समाज नेपाल - Samriddha Yuwa Samaj Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from समृद्ध युवा समाज नेपाल - Samriddha Yuwa Samaj Nepal, Non-Governmental Organization (NGO), Morang, Biratnagar.

नेपाली महिला,युवा,बालबालिका तथा पिछाडिएको समुदाय र वर्गलाई लक्षित गरी कानूनी,शैक्षिक,सामाजिक,वातावरण साथै मनोरञ्जनका क्षेत्रमा जागरण ल्याउनका निम्ति हरेक नागारिकको मौलिक हक अधिकार, मानव अधिकार र सामाजिक उत्थानका लागि स्थापना भएको गैर सरकारी संस्था हो l

17/04/2026

Happy Birthday to our Central Progam Coordinator Mr. Aayush Baral🎉

Thank you for your inspiring leadership. Wishing you success, good health, and happiness ahead! 🎂

सुकुना माध्यमिक विद्यालयको आयोजना, समृद्ध युवा समाज नेपालको सहजीकरण तथा कानुन विद्यार्थी समाज सुकुनाको समन्वयमा आयोजित द...
20/02/2026

सुकुना माध्यमिक विद्यालयको आयोजना, समृद्ध युवा समाज नेपालको सहजीकरण तथा कानुन विद्यार्थी समाज सुकुनाको समन्वयमा आयोजित दुई दिवसीय "नमुना संसद्" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

फागुन १ र २ गते सञ्चालन भएको यस कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूलाई संसदीय अभ्यास, मर्यादा र कानुन निर्माण प्रक्रियाका बारेमा विशेष प्रशिक्षण प्रदान गरियो भने दोश्रो दिन फागुन २ गते प्रशिक्षणलाई व्यवहारमा उतार्दै सहभागीहरू आफैँ सांसद बनेर संसदीय अभ्यास गरे। दोस्रो दिनको सत्रमा विधेयकमाथिको छलफल, शून्य समय र प्रश्नोत्तर निकै उत्साहजनक र ओझपूर्ण रह्यो।

युवाहरूको तर्क र नेतृत्व क्षमताले भविष्यको सबल नेतृत्वको झल्को दिएको थियो। नेतृत्व क्षमता र लोकतान्त्रिक पद्धतिबारे सचेतना जगाउने यो एउटा सुनौलो अवसर हो।

नमुना संसद् सत्रका केही तस्बिरहरु: 📸

सुकुना माध्यमिक विद्यालयको आयोजना, समृद्ध युवा समाज नेपालको सहजीकरण तथा कानुन विद्यार्थी समाज सुकुनाको समन्वयमा आयोजित द...
19/02/2026

सुकुना माध्यमिक विद्यालयको आयोजना, समृद्ध युवा समाज नेपालको सहजीकरण तथा कानुन विद्यार्थी समाज सुकुनाको समन्वयमा आयोजित दुई दिने "नमुना संसद्" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

फागुन १ र २ गते सञ्चालन भएको यस कार्यक्रमको पहिलो दिन विद्यार्थीहरूलाई संसदीय अभ्यास, मर्यादा र कानुन निर्माण प्रक्रियाका बारेमा विशेष प्रशिक्षण प्रदान गरियो। युवाहरूमा नेतृत्व क्षमता र लोकतान्त्रिक पद्धतिबारे सचेतना जगाउने यो एउटा सुनौलो अवसर हो।

प्रशिक्षण सत्रका केही तस्बिरहरु: 📸

देश व्याप्त असहज परिस्थिति, आम जनमानसमा छाएको निराशा साथै नजिकिदै गरेको हाम्रो महान चाड दशैँ ,तिहार तथा छठ पर्वलाई समेत ...
14/09/2025

देश व्याप्त असहज परिस्थिति, आम जनमानसमा छाएको निराशा साथै नजिकिदै गरेको हाम्रो महान चाड दशैँ ,तिहार तथा छठ पर्वलाई समेत मध्यनजर गर्दै प्रकाशन गरिएको सूचना ।

समृद्ध युवा समाज नेपाल सक्रियता र समृद्धिको यात्रामा निरन्तर रहने छ ।


Happy Birthday to our dedicated treasurer! Priyanka Tabdar ✨We deeply appreciate your hard work and commitment to keepin...
11/08/2025

Happy Birthday to our dedicated treasurer! Priyanka Tabdar ✨

We deeply appreciate your hard work and commitment to keeping our organization on solid financial footing. We wish you a day filled with joy and celebration.👏🎊

सचिव ज्युलाई जन्मदिनको असिम शुभकामना । ❤️ तपाईको कार्यकुशलता र समर्पण संस्थाका लागि सधै प्रेरणा बनेको छ । थप सफलताको काम...
09/07/2025

सचिव ज्युलाई जन्मदिनको असिम शुभकामना । ❤️ तपाईको कार्यकुशलता र समर्पण संस्थाका लागि सधै प्रेरणा बनेको छ । थप सफलताको कामना गर्दछौ । ✨

उपाध्याय कुशल भट्टराई

Calling all members! 🎉Your voice matters! 🗣️We're excited to announce "The Program Blueprint: The Collective Spark: Igni...
27/06/2025

Calling all members! 🎉Your voice matters! 🗣️

We're excited to announce "The Program Blueprint: The Collective Spark: Igniting Our Next Chapter." This online program is a fantastic opportunity to discuss our upcoming projects, share initial program lists, learn how to propose new ideas, and gather innovative program concepts.

🗓Mark your calendars for Ashar 15, 2082, at 6:00 PM.

We'll be meeting online via Google Meet – link shared shortly before the event!
Don't miss out on shaping our future together.

📢 We're Moving Forward with a New Initiative! 🩸✨Stepping beyond our regular daily programs, this time Samriddha Yuwa Sam...
09/06/2025

📢 We're Moving Forward with a New Initiative! 🩸✨

Stepping beyond our regular daily programs, this time Samriddha Yuwa Samaj Nepal, with the support of the Ministry of Social Development, Koshi Province is excited to launch a Blood Grouping & Blood Data Survey – 2082 🧬❤️.

This special health-focused program is proudly organized in collaboration with our amazing organizing partners:
🦁 Leo Club of Biratnagar Center
🦁 Leo Club of Biratnagar Center Megha
🦁Lions Club of Biratnagar Unique
🦁Leo Club of Biratnagar Unique

👏Thankyou for our guardian, our guidance:
i. Lions International District 325 C, Nepal
ii. Leo District Council 325 C, Nepal

Let’s come together to raise awareness, save lives, and build a healthier community! 💪🩺

✅We start our programme from:
🗓️Date: 2082 Jestha-26
🕘Time: 9:30 A.M
📍Venue: Mahendra Morang Adarsha Multiple Campus, Biratnagar .

🔸बैशाख ३० र ३१ गते समृद्ध युवा समाज नेपालको आयोजना र रमप्रसादराई गाउँपालिकाको आयोजनामा आयोजित २ दिवसीय नमुना संसद कार्यक...
26/05/2025

🔸बैशाख ३० र ३१ गते समृद्ध युवा समाज नेपालको आयोजना र रमप्रसादराई गाउँपालिकाको आयोजनामा आयोजित २ दिवसीय नमुना संसद कार्यक्रमको दोश्रो दिनको तस्बिरहरु: 📸


#कानून_निर्माण_प्रक्रिया
#संसदीय_साक्षरता
#युवा_निर्माण

बैशाख ३० र ३१ गते समृद्ध युवा समाज नेपाल को आयोजनामा र रामप्रसादराई  गाउँपालिकाको समन्वयमा आयोजित २ दिवसीय नमुना युवा सं...
20/05/2025

बैशाख ३० र ३१ गते समृद्ध युवा समाज नेपाल को आयोजनामा र रामप्रसादराई गाउँपालिकाको समन्वयमा आयोजित २ दिवसीय नमुना युवा संसद कार्यक्रम को पहिलो दिन उद्घाटन सत्र र प्रशिक्षण सत्रको क्षणहरु :

#कानून_निर्माण_प्रक्रिया
#संसदीय_साक्षरता
#नागरिक_सचेतना
#युवा_निर्माण

Address

Morang
Biratnagar

Telephone

+9779813016105

Website

Alerts

Be the first to know and let us send you an email when समृद्ध युवा समाज नेपाल - Samriddha Yuwa Samaj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to समृद्ध युवा समाज नेपाल - Samriddha Yuwa Samaj Nepal:

Share