21/08/2026
अत्यन्तै उर्जावान, मेहेनती सृजनशिल युवा समाज नेपालको संस्थापक सदस्य श्री अन्जय खुलाल बस्नेत लाई आगामी २०८३ साल भदौ ७ गते आईतवार हुन गईरहेको टंकिसिनवारी खानेपानी तथा सरसफाइ संस्थाको "सदस्य" पदको निर्वाचनमा चुनाब चिन्ह "दियो" मा अत्याधिक मत दिएर बिजय गराईदिनुहुन सम्पुर्णलाई हार्दिक अनुरोध गर्दछौ।
ियो