Nepal Medical Association , Koshi Zonal Branch

Nepal Medical Association , Koshi Zonal Branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Medical Association , Koshi Zonal Branch, Community Organization, Sanihat Chowk, Biratnagar.

हार्दिक बधाई तथा शुभकामना !
06/05/2026

हार्दिक बधाई तथा शुभकामना !

नोबल मेडिकल कलेजमा भएको घटनाको सन्दर्भमा आज अस्पतालमा पुगि अवस्था बुझ्दै थप कदमको सन्दर्भमा छलफल गर्दै नेपाल चिकित्सक सं...
03/05/2026

नोबल मेडिकल कलेजमा भएको घटनाको सन्दर्भमा आज अस्पतालमा पुगि अवस्था बुझ्दै थप कदमको सन्दर्भमा छलफल गर्दै नेपाल चिकित्सक संघ, कोशी शाखा ।

नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समिति २०८२ - २०८५ को लागि २०८३ वैशाख ४-५ गते संघको कोशी शाखा भएको मतदानमा सहभा...
19/04/2026

नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यकारिणी समिति २०८२ - २०८५ को लागि २०८३ वैशाख ४-५ गते संघको कोशी शाखा भएको मतदानमा सहभागी सम्पुर्ण चिकित्सक ज्युहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
साथै मतदान लाई शान्त रुपमा सम्पन्न गर्नुहुने निर्वाचनमा खटिनुभएका मतदान अधिकृत एवं कर्मचारीहरु, सुरक्षाकर्मी लगायत सम्पुर्णमा समेत कृतज्ञता व्यक्त गर्दछु ।

भोलि मिति २०८३ वैशाख ४ र ५ गते हुन गईरहेको नेपाल चिकित्सक संघ केन्द्रिय कार्यसमिति निर्वाचनका लागि आफ्नो परिचय पत्र सहित...
16/04/2026

भोलि मिति २०८३ वैशाख ४ र ५ गते हुन गईरहेको नेपाल चिकित्सक संघ केन्द्रिय कार्यसमिति निर्वाचनका लागि आफ्नो परिचय पत्र सहित नेपाल चिकित्सक संघ कोशी शाखा कार्यालय, एलिट क्लव भवनमा उपस्थित भई आफ्नो अमुल्य मतदान गर्नुहुन सबैमा अनुरोध गरिन्छ।
समय : बिहान ८ बजे देखि साझ ६ बजे सम्म ।

कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की ज्युको ममतामयि माता प्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदन...
16/04/2026

कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्की ज्युको ममतामयि माता प्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदना प्रकट गर्दै वहाँको निज निवास गौरादाहमा नेपाल चिकित्सक संघ कोशी शाखा परिवार ।

आउदै गरेको नव वर्ष २०८३ लाई स्वागत गर्दै चिकित्सकहरु विच एक आपसमा शुभकामना आदान प्रदान गर्ने उद्देश्य अनुरुप आज नेपाल चि...
12/04/2026

आउदै गरेको नव वर्ष २०८३ लाई स्वागत गर्दै चिकित्सकहरु विच एक आपसमा शुभकामना आदान प्रदान गर्ने उद्देश्य अनुरुप आज नेपाल चिकित्सक संघ, कोशी शाखामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सम्पुर्ण मा आउदै गरेको नयाँ वर्ष २०८३ को शुभकामना !!

नेपाल चिकित्सक संघ कोशी शाखा द्वारा आयोजित नयाँ वर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रममा सम्पुर्ण चिकित्सक ज्युहरु लाई...
11/04/2026

नेपाल चिकित्सक संघ कोशी शाखा द्वारा आयोजित नयाँ वर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रममा सम्पुर्ण चिकित्सक ज्युहरु लाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति: २०८२/१२/१९
समय: साझ ५:३० बजे
स्थान: नेपाल चिकित्सक संघ, कोशी शाखा कार्यालय, शनिहाट, विराटनगर (एलिट क्लब भवन )

04/03/2026

Address

Sanihat Chowk
Biratnagar

Telephone

+97721523302

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Medical Association , Koshi Zonal Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share