Youth for Blood

Call Directions Website Contact the organization

Youth for Blood Youth For Blood is Youth-led organization which take initiative role to Provide Fresh blood and support blood donation programs. www.youthforblood.org
(273)

Youth For Blood is Youth-led organization which take initiative role to Provide Fresh blood.

19/09/2026

🩸 Mega Blood Donation Drive Biratnagar
“Raktdan KarTavyam”
📅 18th–23rd September 2026
Today- 19 September- Bhatbhateni , Biratnagar

05/08/2026

🩸 अत्यावश्यक रक्तदानको अनुरोध
बिरामी: लक्ष्मण राई
ठेगाना: लेटाङ–५, मोरङ
उपचाररत अस्पताल: विराट नर्सिङ होम, विराटनगर
अवस्था: करेन्ट लागेको कारण १ हप्ताभन्दा बढी समयदेखि उपचाररत।
आवश्यक रगत: O Positive (O+)

सम्पर्क व्यक्ति: श्रद्धा राई
सम्पर्क नम्बर: 984-0223209

"PUBLIC NOTICE"Due to the high volume of blood requests, Youth For Blood, Nepal is currently unable to fulfill every blo...
04/08/2026

"PUBLIC NOTICE"

Due to the high volume of blood requests, Youth For Blood, Nepal is currently unable to fulfill every blood requirement.

We are a volunteer-driven initiative and are not funded by any organization or project. We kindly request patients and their families to arrange blood through relatives, friends, or by donating themselves whenever possible.

When possible, we will continue to support by sharing blood requests on our official social media platforms.

This notice will remain in effect until another official notice is published.

We will continue this campaign with even greater commitment, but we need your support. If you would like to support our mission, please visit our website and join us.
www.youthforblood.org.np

We sincerely apologize for the inconvenience and thank you for your understanding and continued support.

Youth For Blood, Nepal

A very active volunteer of our organization and regular donor Mr. Madan Sapkota donated his O+ blood for critical Delive...
25/07/2026

A very active volunteer of our organization and regular donor Mr. Madan Sapkota donated his O+ blood for critical Delivery case, admitted in Amda Hospital, Damak. This is his 24th donation.

We salute his brave courage towards humanity.❣️
Thank you sir💙!

2083/04/09

आवश्यकता परेको बेला तत्क्षण रक्तदान गरेर जीवन बचाउने कार्यमा सहयोग गर्नुहुने पमित अधिकारी, गुड्डु शाह र सदन दाहाल प्रति ...
23/07/2026

आवश्यकता परेको बेला तत्क्षण रक्तदान गरेर जीवन बचाउने कार्यमा सहयोग गर्नुहुने पमित अधिकारी, गुड्डु शाह र सदन दाहाल प्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।

तपाईंहरूको समयमै गरिएको रक्तदानले कसैको जीवनमा नयाँ आशा र मुस्कान ल्याएको छ। तपाईंहरूको मानवीय सहयोग र सेवाभावका लागि धेरै-धेरै धन्यवाद। ❤️🩸

यदि तपाईं...🌱 मानसिक स्वास्थ्य क्षेत्रमा व्यावसायिक करियर बनाउन चाहनुहुन्छ,🤝 मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन...
23/07/2026

यदि तपाईं...
🌱 मानसिक स्वास्थ्य क्षेत्रमा व्यावसायिक करियर बनाउन चाहनुहुन्छ,
🤝 मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ,
💙 समाजमा सेवा, संवेदनशीलता र मानवीय मूल्यको संस्कार फैलाउन चाहनुहुन्छ,
भने आजै ७८० घण्टाको मनोसामाजिक मनोबिमर्श तालिममा आफ्नो स्थान सुरक्षित गर्नुहोस्।

विराटनगर, मोरङ

थप जानकारी तथा भर्नाका लागि तल दिइएको Google Form भर्नुहोस्।

यदि तपाईं मनोसामाजिक मनोबिमर्श क्षेत्रमा व्यावसायिक दक्षता हासिल गरी समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहनुह.....

रक्तदान गर्न इच्छुक हुनुहुन्छ? 🩸यदि तपाईं स्वस्थ हुनुहुन्छ र रक्तदान गर्न इच्छुक हुनुहुन्छ भने, कृपया यो फारम भरी आफ्नो ...
05/07/2026

रक्तदान गर्न इच्छुक हुनुहुन्छ? 🩸

यदि तपाईं स्वस्थ हुनुहुन्छ र रक्तदान गर्न इच्छुक हुनुहुन्छ भने, कृपया यो फारम भरी आफ्नो विवरण दर्ता गरिदिनुहोस्।

तपाईंको केही मिनेटको समय र एकपटकको रक्तदानले कुनै गम्भीर अवस्थामा रहेका बिरामीको जीवन बचाउन सक्छ। तपाईंको रगत कसैका लागि नयाँ आशा र जीवन बन्न सक्छ।

Register here to join life-saving donor community. Your contribution can make a vital difference in emergencies and save lives.

रगत आवश्यक परेका बिरामीहरूलाई धेरैजसो Positive Blood Group समेत सहजै उपलब्ध हुन नसकेको अवस्था छ। रगत आवश्यक पर्दा बिरामी...
02/06/2026

रगत आवश्यक परेका बिरामीहरूलाई धेरैजसो Positive Blood Group समेत सहजै उपलब्ध हुन नसकेको अवस्था छ। रगत आवश्यक पर्दा बिरामीका आफन्तहरू Blood Bank, अस्पताल, व्यक्ति, संघ–संस्था र विभिन्न सञ्जालहरूमा हारगुहार गर्दै भौतारिनुपर्ने अवस्था देखिन्छ। देशभरिबाट विभिन्न बिरामीका लागि रगत आवश्यक परेको भन्दै हामीकहाँ दैनिक रूपमा धेरै फोन, म्यासेज तथा अनुरोधहरू आइरहेका छन्। तर, सीमित स्रोत र संयन्त्रका कारण हामीले सबैलाई आवश्यक सहयोग गर्न सकिरहेका छैनौं।

यो अवस्था रक्त व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा रक्तदातालाई प्रोत्साहन गर्ने विषयमा सम्बन्धित निकायको पर्याप्त तदारुकता नदेखिएको परिणाम हो भन्ने हाम्रो धारणा रहँदै आएको छ। विशेषगरी, रक्त व्यवस्थापनको जिम्मेवारी पाएको निकायको सक्रियता, समन्वय र दीर्घकालीन योजनाको आवश्यकता अझ स्पष्ट रूपमा महसुस भइरहेको छ।

हामी नेपाल सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं कि रगत व्यवस्थापनको विषयलाई सामान्य रूपमा नलिई यसको दीर्घकालीन, प्रभावकारी र व्यवहारिक समाधानका लागि ठोस कदम चालियोस्।

यस्तै अवस्था निरन्तर रहिरहे, भविष्यमा नेपालले रगतसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था आउँदैन भन्न सकिँदैन। जबकि रगत उत्पादन गर्न सकिने वस्तु होइन; यो त स्वस्थ व्यक्तिले स्वेच्छाले प्रदान गर्ने अमूल्य जीवनदान हो।

हामी यस विषयमा निरन्तर पैरवी, जनचेतना तथा आवाज उठाइरहनेछौं।

स्वास्थ्य मन्त्रालयको इमेल: [email protected]

तपाईंले पनि रगत अभावका कारण भोग्नुभएको समस्या, अनुभव वा सुझाव मन्त्रालयमा इमेलमार्फत पठाइदिनुहुन अनुरोध गर्दछौं।

30/05/2026

हामीलाई दैनिक रूपमा कल तथा म्यासेजमार्फत धेरै रगत आवश्यक परेको खबरहरू आइरहेका छन्। हामीले सकेसम्म सहयोग गरिरहेका छौं, तर सबै आवश्यकता पूरा गर्न कठिन भइरहेको छ।

त्यसैले सम्पूर्ण रक्तदाताहरूमा हार्दिक अनुरोध छ ।
प्रत्येक ३–३ महिनामा नियमित रक्तदान गरी रगत अभाव न्यूनीकरण गर्न सहयोग गरिदिनुहोस्। सबै बिरामीलाई Fresh Blood आवश्यक नहुने भएकाले Blood Bank मा पर्याप्त रगत मौजुद हुँदा बिरामी तथा उहाँका परिवारलाई आवश्यक समयमा सहज रूपमा रगत उपलब्ध गराउन मद्दत पुग्छ।

“नियमित रक्तदान गरौं, जीवन बचाऔं।” ❤️🩸

11/05/2026

Urgent!!
B positive Needed
Shankar Dahal
Kidney Dialysis Patient
WBC deficiency
Nobel Medical College & Teaching Hospital, Biratnagar
Contact 9842092222
Anamika Pokhrel

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Youth for Blood posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth for Blood:

Shortcuts

Share