14/04/2026
नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना !
यो नयाँ वर्षले तपाईं र तपाईंका सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, तथा सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
नयाँ वर्षले सबै जना मा नयाँ आशा, उत्साह र सफलताका अनगिन्ती अवसरहरू लिएर आओस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौ।🇳🇵