Duhabi Junior Jaycees

छिटो गरौं है। सिट सीमित छ।सुनौलो अवसर छ चाँडै सदुपयोग गरीहालौ र सहभागी बनौं। फर्म भर्ने अन्तिम दिन यही ३०/०४/०८२ शुक्रबा...
13/08/2025

छिटो गरौं है। सिट सीमित छ।
सुनौलो अवसर छ चाँडै सदुपयोग गरीहालौ र सहभागी बनौं। फर्म भर्ने अन्तिम दिन यही ३०/०४/०८२ शुक्रबार।

हामी दुहवी जेसीज अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि यस वर्ष पनि हाम्रो प्रतिक्षित सांस्कृतिक कार्यक्रम “मिसेस‌ तिज–२०८२” सिजन ५ को आयोजना गरिँदैछ। यस विशेष कार्यक्रमको आयोजना पवित्र भाद्र १० गते तिजको दिन गरिनेछ, जसले हाम्रो गौरवशाली परम्परा, नारीत्वको सम्मान , र सामुदायिक भावनालाई निरन्तरता दिनेछ।

हामी सबै क्षेत्रका इच्छुक महिलाहरूलाई यो आत्म–अभिव्यक्ति, सांस्कृतिक गर्व, र सशक्तिकरण को सुन्दर यात्रामा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं। आवेदन खुलिसकेको जानकारी गराउन चाहन्छौं।

हामी दुहवी जेसीज अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि यस वर्ष पनि हाम्रो प्रतिक्षित सांस्कृतिक कार्यक्रम “मिसेस‌...
07/08/2025

हामी दुहवी जेसीज अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि यस वर्ष पनि हाम्रो प्रतिक्षित सांस्कृतिक कार्यक्रम “मिसेस‌ तिज–२०८२” सिजन ५ को आयोजना गरिँदैछ। यस विशेष कार्यक्रमको आयोजना पवित्र भाद्र १० गते तिजको दिन गरिनेछ, जसले हाम्रो गौरवशाली परम्परा, नारीत्वको सम्मान , र सामुदायिक भावनालाई निरन्तरता दिनेछ।

हामी सबै क्षेत्रका इच्छुक महिलाहरूलाई यो आत्म–अभिव्यक्ति, सांस्कृतिक गर्व, र सशक्तिकरण को सुन्दर यात्रामा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौं। आवेदन खुलिसकेको जानकारी गराउन चाहन्छौं।

दुहवी जेसीजको गर्विलो इतिहास बोकेको कार्यक्रम Duhabi Jaycees Presents "Mrs.Teej 2082" season 5 कार्यक्रममा आफ्नो सहभागित...
04/08/2025

दुहवी जेसीजको गर्विलो इतिहास बोकेको कार्यक्रम Duhabi Jaycees Presents "Mrs.Teej 2082" season 5 कार्यक्रममा आफ्नो सहभागिता जनाउन चाडै सम्पर्क गरौं।

+977 9802710575, 9802746770, 9804392646

अब दुहवी दौडिन २ दिन बाँकी।रुक्दैन अब युवा दौडिन्छ सारा दुहबी दुहबी रन प्रतियोगिता -२०८१  दुहबी जेसिज को आयोजना, दुहबी न...
03/04/2025

अब दुहवी दौडिन २ दिन बाँकी।

रुक्दैन अब युवा दौडिन्छ सारा दुहबी दुहबी रन प्रतियोगिता -२०८१
दुहबी जेसिज को आयोजना, दुहबी नगरपालिका को संयोजन तथा "Hello Refined Sunflower Oil" को मुख्य प्रायोजनमा हुन गइ रहेको DUHABI_RUN दौड प्रतियोगिता मा सहभागी भइ दिनुहुन सम्पूर्ण स्वास्थ एवंम दौड प्रेमी दाजु भाई, दिदि बहिनि, आमा बुवा हरु मा हार्दिक निमंत्रना निवेदन गर्दछौ।

टिकट दर रु३००/- मात्र
टिसर्ट नि शुल्क
(अनलाइन दर्ताको लागि तल दिएको लिङ्क खोल्नु होला।)

https://docs.google.com/forms/d/e/1FAIpQLSf51iTAsdU49xWWb14gk9YgRR7tSCTxRyaL7eGDgrhswnV_Hw/viewform?usp=header

टिकटको लागी निम्न ब्याक्तीहरुलाई सम्पर्क गर्नु होला।

JC. KRISHNA CHAUDHARY (President) +977-9852064770

JC. SHANKAR MANDAL (PROGRAM COORDINATOR)+977-9801200960

Jc Sagar Khawas (Secretary general)+9779802706217

आज मिति २०८१/११/१७ गते शनिबारको दिन दुहवी जेसिज र दुहवी जुनियर जेसिजको संयुक्त आयोजनामा ' Pre- Induction & LoM Officer's...
01/03/2025

आज मिति २०८१/११/१७ गते शनिबारको दिन दुहवी जेसिज र दुहवी जुनियर जेसिजको संयुक्त आयोजनामा ' Pre- Induction & LoM Officer's Training ' दुहवी जेसिज वर्ष २०२५का अध्यक्ष जेसी. कृष्ण चौधरी ज्यूको अध्यक्षतामा दुहवी जेसीजको सचिवालयमा सम्पन्न गरियो। उक्त तालिमको प्रमुख प्रक्षिशक जेसी. सन्तोष कुमार रौनियार र प्रशिक्षक जेसी. मानिस प्रसाद रौनियार हुनुहुन्थ्यो। उक्त तालिममा दुहवी जेसिज र दुहवी जुनियर जेसिजका बोर्डका पदाधिकारीहरु साथै नयाँ सदस्यहरुको उपस्थितिमा सम्पन्न भयो।

दुहवी जुनियर जेसीज वर्ष २०२५ का गतिशील अध्यक्ष जु. जेसी. रोशन खतिवडा ज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ...
27/02/2025

दुहवी जुनियर जेसीज वर्ष २०२५ का गतिशील अध्यक्ष जु. जेसी. रोशन खतिवडा ज्यूको आज पर्न गएको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य,दिर्घायु र उतर उतर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

जु.जेसी.विशाखा शाह
महासचिव -२०२५
एवम समस्त दुहवी जुनियर जेसीज परिवार।

Happy Mahashivaratri Everyone. Wishing you and your family the divine blessings of Lord Shiva on this sacred night. Har ...
25/02/2025

Happy Mahashivaratri Everyone. Wishing you and your family the divine blessings of Lord Shiva on this sacred night. Har Har Mahadev🙏.

Jr.Jc.Roshan Khatiwada
President -2025
And Entire Duhabi Junior Jaycees Family!

Address

Biratnagar
56707

Alerts

Be the first to know and let us send you an email when Duhabi Junior Jaycees posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Duhabi Junior Jaycees:

Share