31/07/2026
साउन १५ – खीर खाने दिनको हार्दिक शुभकामना! 🌾🥣
दूध, चामल र मिठासले भरिएको खीरले हाम्रो संस्कृति, परिवार र आत्मीयतालाई अझ नजिक बनाओस्।
यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना।