Nepali Muslim Biratnagar

Nepali Muslim Biratnagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Muslim Biratnagar, 1, Biratnagar.

अल्लाह बाहेक कोइ सत्य पुज्य प्रमेश्वर छैन।जो सदा जिवित र सबैको रक्षक हुनुहुन्छ ।(कुरान 3/2)
When you keep your trust in allah.This is sufficient for succeed And One day Allah will help you.

10/03/2026

aaya ramajan khandani musalman

02/02/2026

बिराटनगर जामे मस्जिद को सजावट 😍😊

26/01/2026

वास्तविक सुनौ यी नानिहरुको मुखबाट सत्य तथ्य के हो भोलि अनुशान्धान पछि थाहा हुन्छ जहाँ सम्म सुन्न मा आको छ कि 6 बच्चा अपहरण गरिएको एउटा नानी ले भनो समान किन्दा अपहरण गरियो ?

12/01/2026

राजविराजमा निःशुल्क जाडो कपडा वितरण अभियान सुरु, “हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्”

12/01/2026

हिन्दू सम्राट सेना का दुईवटा आतंकि
संजय साह कलवार (हिन्दू) र सुमित कुमार मण्डल (हिन्दू)
गाउँ टोल छिमेक मा गंगा नहाउन भारत जाँदैछु। भनेर गएका थिए।भारतबाट फर्किदा यी दुईटा (हिन्दू) आतंकि हतियार बोकेर आइरहेको थियो। सीमा क्षेत्रबाट सशस्त्र प्रहरी ले समातेको छन।
यहि हो हिन्दु समरात सेना को आतंकबादी हरु नेपाली भरी यो संस्था लाई प्रतिबद्ध लाएर कार्वाही गरियोस यो धर्म को नाउमा द्वन्द गराउदैछ

ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् ।
07/01/2026

ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् ।

07/01/2026

वीरगञ्जमा भएको विरोध प्रदर्शनका क्रममा हिन्दु भगाऊ देश बचाऊ भन्ने नारा देखिनु चिन्ताजनक छ।








07/01/2026

हिन्दु समरात सेना बिराटनगर शाखा को अध्यक्ष JP पान्डे ले गलत लाई गलत भन्ने हिम्मत देखाएका छ्न यो हो सच्चा हिन्दु सनातन सलाम छ यो योद्धा लाई ।

सामाजिक सञ्जालमार्फत सद्भाव भड्काएको आरोप, लक्ष्मी साहमाथि गुप्त अनुसन्धान ! सामाजिक सञ्जालमार्फत सद्भाव भड्काएको आरोपमा...
07/01/2026

सामाजिक सञ्जालमार्फत सद्भाव भड्काएको आरोप, लक्ष्मी साहमाथि गुप्त अनुसन्धान !

सामाजिक सञ्जालमार्फत सद्भाव भड्काएको आरोपमा 'लक्ष्मी साह' नाम भएकी व्यक्तिमाथि गुप्त अनुसन्धान भइरहेको छ।

जनकपुरमा बसोबास गर्ने साहले "Laxmi Nepal Mithila K Beti" नाम प्रयोग गरिएको फेसबुक आइडीबाट पछिल्लो समय निरन्तर रूपमा सम्प्रदायिक सद्भाव भड्काउने सामग्रीहरू पोस्ट गरिरहेको भन्दै स्थानीय नागरिकहरूले नाम नखोल्ने सर्तमा प्रहरीलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्राप्त विवरण अनुसार उक्त आइडीका गतिविधिहरूले समाजमा धार्मिक द्वेष फैलाउने जोखिम बढाएको आरोप लगाइएको हो। सम्बन्धित फेसबुक आइडीका स्क्रिनसटहरू समेत सुरक्षित गरी नेपाल प्रहरी तथा साइबर ब्युरोलाई जानकारी गराइएको बताइएको छ।

स्थानीय नागरिकहरूले यस्ता गतिविधिहरूको निष्पक्ष छानबिन गरी दोषी प्रमाणित भएमा कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। जनताले सामाजिक सद्भाव, शान्ति र आपसी सम्मान चाहन्छन्। अभिव्यक्ति स्वतन्त्रताको नाममा कुनै पनि जाति, धर्म वा समुदायविरुद्ध घृणा फैलाउने कार्य स्वीकार्य नहुने नागरिकहरूको भनाइ छ।

Address

1
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Nepali Muslim Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali Muslim Biratnagar:

Share